logo

नेपालका मिठाई उधोग र पार्टी प्यालेसहरुमा जनावरको बोसोको प्रयोग, छानविन गर्न उपभोक्ता अधिकारकर्मी बानियाँको माँग

 इसीमाना सम्वाददाता     २०८१ असोज ५ गते ०६: ५६ मा प्रकाशित     541   पटक पढिएको

बीरगंज । उपभोक्ता अधिकारर्मी उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष अधिवक्ता ज्योती बानियाले नेपालका मिठाई उधोग र पार्टी प्यालेसहरुमा जनावरको बोसोको प्रयोग भएको दावी गर्दै त्यसलाई छानवीन गर्न माँग गरेका छन ।

 

उनले आफनो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै यस्तो माँग गरेका हुन ।


उपभोक्ता हित संरक्षण मञ्चले उपत्यका भित्र प्रत्येक दिन बध हुने रागाभैंसी लगायत जनाबरको बोसो पार्टी प्यालेस, मिठाई उद्योग आदिमा प्रयोग भइरहेकोले छानबिन गर्न निरन्तर माग गरिआएको उल्लेख गरेका छन । 

काठमाडौं ह्युमतटोल लगायत पशुबध हुने स्थलबाट त्यस्तो काचो बोसो ति उद्योग , पाकशालामा गएको सूचना मञ्चले दिएपनि उचित सुनुवाइ नभएको भन्दै असन्तोष ब्यक्त गरेका छन ।


उनले भारतको तिरुपती मन्दीरको प्रसादमा बोसो पाइएपछिको सन्दर्भ समेत उल्लेख गरेका छन । भारतमा यो बिषय अहिले चर्चामा छ उनले लेखेका छन ।


तिरुमाला तिरुपति देवस्थानबाट पठाइएको नमूनाहरू राष्ट्रिय डेरी विकास बोर्डको प्रयोगशालामा परिक्षण गर्दा नमूनाहरूको प्रयोगशाला रिपोर्टहरूले प्रमाणित गर्छ कि गाईको मासु र जनावरको बोसो /चुरो, र माछाको तेल तिरुमालालाई आपूर्ति गरिएको घ्यूको तयारीमा प्रयोग गरिएको थियो र यसको मूल्य पनि १९.७ मात्र हो ।उनले परिक्षण प्रतिवेदन समेत आफनो फेसबुक पेजमा राखिदिएका छन ।


उनले लेखको छन “ यो विषय अहिले भारतमा गम्भीर चर्चामा छ , आन्ध्रप्रदेशको उच्च अदालतमा मुद्दापरेको छ । एक केन्द्रिय मन्त्रीले यो मिसावटमा मृत्युदण्ड गर्नुपर्ने सम्मको दाबी गरेका छन । नेपालमा पनि जनाबरको बोसोको भरपुर उपभोग भइरहेको छ , छानबिन गरियोस् ।

May be an image of ticket stub and text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.