logo

ट्रम्पले युद्ध शुरु गरे, अब अमेरिकामाथि आगो बर्सिन्छ : उत्तर कोरिया

      10/12/2017 गते 00 00 मा प्रकाशित     1523   पटक पढिएको

काठमाडौं, २६ असोज :

                              अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धको शुरुवात गरेको र अब अमेरिकामाथि आगो बर्सिने उत्तर कोरियाले बयान दिएको छ ।

                               उत्तरका विदेशमन्त्री रि योङ होले रुसी समाचार संस्था ताससँग कुरा गर्दै यो चेतावनी दिएका हुन् । उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम लगातार चलाइरहँदा अमेरिकासँग उसको तनाव बढ्दै गइरहेको छ ।

ताससँग कुरा गर्दै योङले भने, ‘हाम्रो आणविक कार्यक्रमले यस क्षेत्रमा शान्ति र सुरक्षाको ग्यारेन्टी गरेको छ र यसमाथि आपत्ति उठाइरहनुपर्दैन ।’

                            यस वर्षमात्रै उत्तरले अहिलेसम्म १५ वटा परीक्षण गरिसकेको छ । उसले कुल २२ क्षेप्यास्त्र प्रहार गरेको छ जसमध्ये दुईवटा जापानमाथिबाट गुज्रेका थिए । अमेरिकामाथि आक्रमणका लागि आफूले हतियार कार्यक्रम अघि बढाएको उत्तर कोरियाले दाबी गर्दै आएको छ ।

                          योङले थपे, ‘संयुक्त राष्ट्रसंघमा ट्रम्पले निहुँ खोज्ने र पागलपनले भरिएको बयान दिएर हामीमाथि युद्ध शुरु गरिसकेका छन् । तर अन्तिम प्रहार हामीले नै गर्ने हो । हामी शाब्दिक आक्रमणभन्दा पनि अमेरिकामाथि आगो बर्साएर हमला गर्छौं ।’ यसअघि योङले ट्रम्पलाई दुष्ट राष्ट्रपति भनेका थिए ।

                        उनले भने, ‘हामी अन्तिम आक्रमण गर्ने तयारीमा छौं । त्यसपछि हामी अमेरिकासँग शक्ति सन्तुलन गर्छौं । हामी आणविक हतियार छोड्न तयार छैनौं । अब कुराकानी हैन, युद्धबाट नै समाधान निस्कन्छ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.