logo

भारतमा कोरोना संक्रमणबाट दशको ज्यान गयो पाँच सय संक्रमीत

      3/24/2020 गते 00 00 मा प्रकाशित     1617   पटक पढिएको

बीरगंज ११ चैत । 

भारतमा कोरोना भाइरसको संक्रमण बढदो छ । अहिले सम्म भारतमा ५ सय नागरिक संक्रमीत भएका छन । भारतको पूर्वोत्तर राज्यहरुमा पनि संक्रमणको पहिलो घटना सार्वजनीक भएको छ । मणिपुरमा २३ वर्षिया युवतीमा संक्रमण देखा परेको छ ।  

भारतमा कोरोना भाइरसको संक्रमणबाट १० जनाको ज्यान गएको छ । मुम्बईको कस्तुरवा गाँधी अस्पतालमा संयुक्त अरब इमिरात बाट आएको ६५ वर्षिय बृद्धको हिजो सामवार मृत्यु भयो । 

महाराष्ट्र स्वास्थ्य बिभागका अनुसार कोरोना भइरसबाट संक्रमीत हुनेको संख्या १ सय १ पुगेको छ । भारतमा सबै भन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ । बेलायतबाट फर्किएकी २३ वर्षिया युवतीमा संक्रमण फेला परेको हो ।


 समाचार एजेंसी पीटीआईले भारतीय केन्द्रीय सवासथ्य मंत्रालयलाई उद्धघृत गर्दै अहिले सम्म भारतमा ५ सय जना संक्रमीत भएको जनाएको छ । 


ने स्वास्थ्य मंत्रालय के आंकड़ों के हवाले से बताया है कि अब तक द्धढद्द मामले दर्ज किया गए हैं, इनमें से द्धद्धट सक्रिय मामले हैं।

राज्यों र केंद्रशासित प्रदेशमा पूर्ण लॉकडाउन
कोरोना भाइरसको प्रकोपका कारण अहिले सम्म ३२ राज्य र केन्द्र शासीत प्रदेश मा पूर्ण लकडाउन गरिएको छ । सरकारले लक डाउन गरेको जिल्लाको संख्या भने ५ सय ६० पुगेको छ । 

दिल्ली, पश्चिम बंगाल, केरल, आंध्र प्रदेश, महाराष्ट्र, हरियाणा, गुजरात, कर्नाटक, असम, उत्तराखंड आदि राज्य शामिल छन ।  केंद्रशासित प्रदेशहरुमा  कर्फ्यू पनि घोषणा गरिएको छ । यिनमा  पंजाब, महाराष्ट्र, चंडीगढ़, पुदुचेरी आदि शामिल छन। भारतमा २८ पूर्या राज्य ८ वटा केन्द्र शासित राज्य रहेका छन । संक्रमण छिटो फैलन थाले पछि भारत सरकारले धारा १ सय ४४ पनि  लागू गरेको छ । चार जना भन्दा बढीको समुहमा हिडनलाई यो धाराले प्रतिवन्ध लगाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.