logo

भारतमा चीनीया पत्रकारको संख्या शून्य, चीनीय पक्षले पनि रोक्यो भिसा

 इसीमाना सम्वाददाता     २०८० जेठ १९ गते ०९: २६ मा प्रकाशित     657   पटक पढिएको

नई दिल्ली । अमेरिकी अखबार ‘द वॉल स्ट्रीट जर्नल’ को एक रिपोर्ट अनुसार भारतमा अव चीनबाट कोइ पत्रकार रहेका छैनन । यो जानकारी सार्वजनीक आएपछि चीनको बिदेश मंत्रालयले बितेको बुधवार उसका सामु उचित उपाय अवलम्बन गर्नु बाहेक अर्को कुनै बिकल्प नरहेको बताएको छ ।

 

दुबै देशले बितेको मार्च महिनामा एक अर्का देशका पत्रकारलाई प्रवेशमा रोक लगाउन शुरु गरेका थिए । भारतले चीनको सिन्हुआ न्यूज एजेंसीको एक पत्रकारलाई ३१ मार्च सम्म देश छोडने आदेक गरेपछि चीन ले पनि तीन भारतीय पत्रकारलाई भिसा दिन रोक लगाएको थियो ।

 

१९८० पछिको दशकपछि पहिलो पटक भारतमा चीनका कोही पत्रकार रहेका छैनन । किन भने सिन्हुआ न्यूज एजेंसी रचाइना सेंट्रल टेलीविजनगरि अंतिम दुई सरकारी मीडियाका पत्रकालाई देश छाडनकालागि भनिएको छ ।

 

बुधवारका दिन आफनो नियमित ब्रिफिङका क्रममा चीनको बिदेश मंत्रालयका प्रवक्ता माओ निंगले चीनीय पत्रकारले भारतमा लामो समय सम्म अनुचित र भदभावपूर्ण ब्यवहार सहनु परेको बताएका छन ।

 

उनले २०१७ मा बिना कुनै बैद्य कारण भारतमा चीनीया पत्रकारको भिसाको बैद्यता तीन वा एक महिना सम्म कम गर्ने गरिएको उल्लेख गरे । सन २०२० पछि भारत सरकारले भारतमा रहेका चीनीया पत्रकारको आवेदनको समिक्षा र अनुमोदन गर्न अस्वीकार गरेको उनले बताए ।

 

त्यसले गर्दा भारतमा १२ जनाबाट घटेर अव एक जनामात्र चीनीया पत्रकार रहेका छन । तर भारतले ति पत्रकारको भिसा अस्वीकृत गरेको छ । भारतमा अव चीनीया पत्रकारको संख्या शुन्य रहेको छ ।

 

यद्धपी माओले चीन अहिले पनि पारस्परिक सम्मान समानता र पारस्परिक लाभको सिद्धान्तको आधारमा भारत संग बातचित गरिराख्न तयार रहेको दावी गरेका छन ।

 

प्रवक्ता माओले भारत चीनसंग त्यही दिशामा काम गर्ने बिश्वास ब्यक्त गरे चीनको बैध चिन्ताहरुको गम्भिरताले जवाफ दिने छ । दुबै देशको मिडयिा संगठनको वीचमा सामान्य आदान प्रदान हुनेछ । जसले अनुकुल वतावरणकोलागि ठोस कादम उठने छ ।[भारतीय संचारमाध्यमको सहयोगमा]

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.