logo

२ कारोड ६१ लाख मानिसले कोरोनालाई जिते , सक्रिय संक्रमीत मध्य १ प्रतिशतको अवस्था गम्भिर, संक्रमीत संख्या साढे ३ कारोड बढी

      10/4/2020 गते 00 00 मा प्रकाशित     1965   पटक पढिएको

विश्वभर कोरोना  भाइरसको संक्रमणबाट  २ करोड  ६१ लाख मानिसहरु निको भएर घर फर्किएका छन । यो संगै संक्रमितको संख्या ३ करोड पार भएको छ ।  । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१  लाख ३२ हजार ५ सय ६३  पुगेको छ । 

 

वर्ल्डोमिटरका अनुसार हालसम्म १० लाख ३७ हजार ९ सय ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  अझै पनि विभिन्न देशमा गरी ७९ लाख ७१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको जनाइएको छ । कोरोनाबाट बढी प्रभावित हुने देशको लिस्टमा अमेरिका, भारत र ब्राजिल रहेका छन्। तर पछिल्ला केही दिन यता भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।

 

अमेरिकामा मात्रै हालसम्म ७६ लाख बढी  संक्रमण पुष्टि भएको छ भने २ लाख १४  हजार २ सय ७७ जनाको ज्यान गएको छ ।

 

यसैगरी भारतमा ६५  लाख ४७ हजार ४ सय १३ जनामा संक्रमण देखिएको छ  । भारतमा  हालसम्म १ लाख १ हजार ८ सय १२  जनाको मृत्यु भएको जनाइएको छ । उता ब्राजिलमा पनि अहिलेसम्म ४९ लाख ६ हजार ८ सय ३३  जनामा कोरोना पुष्टि भएको छ भने १ लाख ४६  हजार ११ जनाको मृत्यु भएको छ ।

 

संसार भर सक्रिय संक्रमित मध्य ६६ हजार १ सय जनाको अवस्था भने गम्भिर छ । यो सक्रिय संक्रमित संख्याको १ प्रतिशत मात्र हो । 
७९ लाख ५ हजार २ सय ३५ जनाको अवस्था सामान्य रहेको छ । यो संख्या सक्रिय संक्रमीत मध्यको ९९ प्रतिशत हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.