logo

काश्मिर तनावः सुरक्षाकर्मीको गोली लागेर युवकको मृत्यु

भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ ।

4/16/2017

भारतले दियो पाकिस्तान र बङ्लादेशलाई सिमाना बन्द गर्ने चेतावनी

 चैत्र १३,  भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ ।आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइदेशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ ।

3/26/2017

भारतको गोवा र पञ्जावमा विधानसभा निर्वाचन सम्पन्न

भारत,२२ माघ : भारतको गोवा र पञ्जावमा विधानसभा निर्वाचन सम्पन्न भएको छ । गोवामा ४० सिटका लागि भएको निर्वाचनमा ८३  प्रतिशत मत खसेको छ भने पञ्जाबमा १ सय १७ सिटका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको भारतीय संचारमाध्यमले जनाएका छन् । फेब्रुअरी र मार्च महिनामा हुने भनिएका ५ राज्यको निर्वाचन मध्ये ती राज्यमा मतदान भएको हो । गोवामा विहान ७ बजेबाट मतदान सुरु भएको हो भने पञ्जाबमा भोटिङ मेसिन बिग्रिएकाले ८ बजे मात्र मतदान सुरु भएको थियो । दिल्ली केन्द्रित मानिएका अरविन्द केजरीवालको आम आदमी पार्टीले पहिलो पटक गोवा र पञ्जावको चुनावमा भाग लिएको छ । पञ्जावमा सिरोमणि अकाली दल र भारतीय जनता पार्टीको गठबन्धन तथा कंग्रेस र आम आद्मी पार्टीबीच मुख्य प्रतिस्पर्धा रहेको मानिन्छ । गोवामा पनि भाजपा, कंग्रेस, आमआद्मी पार्टी र महाराष्ट्रवादी गोमांतक पार्टी नेतृत्वको गठबन्धन बीच प्रतिस्पर्धा हुने बताइएको छ ।  उत्तर प्रदेश, मणिपुर र उत्तराखण्डमा पनि निर्वाचनको तयारी भइरहेको छ । पाँच राज्यमै निर्वाचन सकिएपछि मार्च ११ मा मतपरिणाम आउने बताइएको छ । 

2/4/2017

चप्पलमा गान्धी भारत रुष्ट

माघ ६ /भारतीय स्वतन्त्रता आन्दोलनका शिर्ष ब्यक्तित्व “बापु” महात्मा गान्धीको तस्बिर भएको चप्पल अनलाइन सप अमेजनमा सार्वजनिक भएको छ । चप्पलमा गान्धीको फोटो आएपछि भारत रुष्ट भएको छ । भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको हो ।   

1/19/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.