logo

नेकपा एस पर्सा अवैधानिक भएको भन्दै पार्टी केन्द्रमा उजुरी, समानान्तर कमिटी बनाउने चेतावनी

बीरगंज । नेकपा एकीकृत समाजवादी पर्साको हालै सम्पन्न नवौं जिल्ला अधिवेशन खारेजीको माँग गर्दै पार्टीको निर्वाचन आयोग र अनुशासन आयोगमा उजुरी परेको छ ।

२०८१ माघ १९

क्रियाशिल युवा पत्रकार मञ्चद्वारा पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, सदस्यहरु सम्मानीत

वीरगन्ज । क्रियाशिल युवा पत्रकार मञ्च नेपाल वीरगन्जले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

२०८१ माघ १७

मुस्लिम पत्रकार संघद्वारा महासंघमा निर्वाचित पदाधिकारीहरुको सम्मानीत

वीरगञ्ज । नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।

२०८१ माघ १२

शहीदको सम्मानमा जानकी मन्दीर प्राङ्गणमा १ लाख  दीप प्रज्वलीत गरिने

जनकपुरधाम । बलिदान दिवसको अवसर पारेर मधेस सरकारले शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।

२०८१ माघ ४

नारायणी अस्पतालको विकास र स्तरोन्नतीका लागि  गम्भिर छुः साँसद हजरा

वीरगन्ज ।  प्रतिनीधि सभा सदस्य प्रभु हजराले वीरगन्जस्थित नारायणी अस्पतालको विकास र स्तरोन्नतीका लागि आफु सँधै गम्भिर रहेको बताएका छन ।

२०८१ माघ २

संबिधान संशोधन मार्फत निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक छः मन्त्री क्षेत्री

बीरगंज । मधेश सरकारका भूमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले संबिधान संशोधन आवश्यक भएको बताए ।

२०८१ माघ १

साझा बस चलाउन नसक्ने सरकारले टेम्पु चलाउनेहरुसंग कर लिन हुदैनः आजपा अध्यक्ष साह

बीरगंज । आजपा अध्यक्ष प्रभू साहले साझा बस चलाउन नसक्ने सरकारले टेम्पु चलाउनेहरुसंग कर लिन नहुने बताए ।

२०८१ पौष २७

राष्ट्रीय मानव अधिकार तथा सामाजीक न्याय मन्च बाराको अध्यक्षमा बजगाई सर्वसम्मत

सीमरा । राष्ट्रीय मानव अधिकार तथा सामाजीक न्याय मन्च, (मानव अधिकार एलाईन्स ) बाराको अध्यक्षमा शान्ता कुमारी बजगाई (रिना) सर्वसम्म रुपमा चयन भएकी छिन छ ।

२०८१ पौष २६

बिचौलियाका कारण न्याय पाउनबाट बन्चित छन सेवाग्राहीहरुः न्यायधीश ज्ञवाली

राजबिराज । उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

२०८१ पौष २६

हेक्का राख्नु चोरहरू, अब बीरगंज चुप लागेर बस्दैनः आजपा अध्यक्ष साह

बीरगंज । आज जनता पार्टीका अध्यक्ष प्रभू साहले बीरगंजको धरोहरको रुपमा रहेको नारायणी रंगशालाको नीरिक्षण गरेका छन । बीरगंजका नागरिकको सहभागिता रहेको नारायणी रंगशाला अहिले जीर्ण अवस्थामा रहेको छ ।

२०८१ पौष २५

एमाले केन्द्रीय समिति बैठक आइतबार बस्दै,संविधान संशोधनका बिषयमा धारणा बनाइने

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन ।

२०८१ पौष २०

राप्रपा नेपालले पृथ्वीनारायण शाहको  दिव्योपदेशलाई ‘पृथ्वीपथ’को रुपमा अंगिकार गर्ने

काठमाडौँ ।  राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ देखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही पुस १९ र २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

२०८१ पौष २०

मधेशी दलहरुबीच सहकार्यका लागि जनता प्रगतिशीलको वार्ता टोलीको दौडधुप

काठमाडौं । तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र पारेको छ ।

२०८१ पौष १९

प्रेस सेन्टर नेपाल पर्साको अध्यक्षमा यादव सर्वसम्मत

वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल पर्साको अध्यक्षमा शिवनाथ यादव सर्वसम्मत चयन भएका छन् ।

२०८१ पौष १९

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.