logo

रिटर्नी फेडेरेसनले गर्यो पब्लिक इन्भेस्टमेन्ट कम्पनी घोषणा, ५ बर्षभित्र २५ अर्ब लगानी जुटाइने

काठमाण्डौं । रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ ।

२०८१ पौष १७

मधेशका मुख्यमन्त्रीको कार्यालयमा पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा

जनकपुरधाम ।  मधेश प्रदेश स्थानीय तहका कर्मचारीहरु पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा उनीहरूले धर्ना दिएका हुन् ।

२०८१ पौष १७

जगरनाथपुरको धानबाली आगलागी प्रकरण, दोषीलाई कारावही गर्न जसपा पर्साको माँग

वीरगञ्ज । जनता समाजवादी पार्टी पर्साले बीरगंजमा मंगलवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै दोषीलाई कारवाही गर्न माँग गरेको छ ।

२०८१ पौष १६

नागढुंगा–मुग्लीन सडकमा जनतालई सास्ती, सरकारको ध्यानाकर्षण

काठमाडौं । नागढुङ्गा–मुग्लीनसडक खण्डको अस्तव्यस्तताले जनतालाई सास्ति भएको भन्दै पहिला देश ९नेसन फर्सट०ले सरकारको ध्यानकर्षण गराएको छ ।

२०८१ मंसिर १७

महागढीमाईको सुरक्षामा मधेश सरकारको सक्रियता, सुरक्षाका सबै प्रबन्ध मिलाईने मन्त्री लेखीको भनाई

वीरगञ्ज ।  मधेश सरकारले महागढीमाई मेलाको सुरक्षामा कुनै प्रकारको कमी हुन नदिने भएको छ ।

२०८१ मंसिर १५

वडाध्यक्ष एकता समाज नेपाल गठन , अध्यक्षमा गैरे सर्वसम्मत

बीरगंज  । गाउँपालिकाको वडाहरुमा निर्वाचित वडाध्यक्षहरुको भेलाले वडाध्यक्ष एकता समाज नेपाल तदर्थ समिति गठन गरेको छ ।

२०८१ मंसिर १५

रास्वपा सभापति लामिछाने बिरुद्ध काठमाण्डौमा पनि पक्राउ पूर्जी जारी

काठमाडौं  । काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

२०८१ मंसिर २

सत्ताधारी दल कांग्रेस र एमालेको दलीय संयन्त्रको बैठक सम्पन्न, प्रधानमन्त्रीलाई ज्ञापन बुझाइने

बीरगन्ज । नेपाली काग्रेस र नेकपा एमाले दुई दलको राजनीतिक  संयन्त्र पर्साको बैठक आइतवार बीरगन्जमा सम्पन्न भएको छ ।

२०८१ मंसिर २

युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले कुलतबाट बचाउनु पर्छः गृह तथा संचार मन्त्री लेखी

राजविराज । मधेश प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले युवा विद्यार्थीमा देश परिवर्तन गर्ने क्षमता भएकोले यसको उपयोग गर्न  कुलतबाट बच्नु पर्ने बताएका छन ।

२०८१ मंसिर १

नगराइन नगरपालिकामा सहमतिपछि कार्यालयको काम संचालन

जनकपुरधाम । बिगत लामो सहम देखी दैनीक  जुलुश तथा नारावाजीको नियती भोग्दै आएको धनुषाको नगराईन नगरपालिका बिहिबार देखी संचालनमा आएको छ ।

२०८१ कार्तिक २९

वीरगञ्जको क्रिकेट मैदानको मुआब्जा विवाद समाधान गरिने मुख्मन्त्री सिंहको प्रतिवद्धता

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन  ।

२०८१ कार्तिक २८

रबिलाइ फेरि म्याद थपे अनशन बस्ने रास्वपा पर्साको चेतावनी

बीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले प्रधानमन्त्री के.पी.ओलीलाई अनशन बस्ने चेतावनी सहित बुधवार ज्ञापन पत्र पठाएको छ । ज्ञापन पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको हो ।

२०८१ कार्तिक २८

सनातन धर्म संस्कृति लाई कमजोर बनाउने योजना असफल बनाउन राप्रपा अध्यक्ष थापाको अपिल

बीरगंज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशमा योजनाबद्ध रुपमा धर्म परिर्वतनको षडयन्त्र भइरहेको भन्दै गम्भिर चिन्ता ब्यक्त गरेका छन ।

२०८१ कार्तिक २७

माओवादी केन्द्रले राष्ट्रपतिय ब्यवस्थाकोलागि मेची महाकाली अभियान चलाउने

हेटौँडा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन  ।

२०८१ कार्तिक २४

बहुदरमाईको नगरसभा हात्ती आयो हात्ती आयो फूस्सा,बजेट प्रमाणीकरण नहुदा अख्तियारी रोकियो ,सबै प्रकारको भूक्तानी अलपत्र

बीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको नगर सभा सकिएपनि नगरसभामा प्रस्तुत बजेटको प्रमाणीकरण नभएका कारण समस्या भएको छ ।

२०८१ कार्तिक २०

आउने चुनावमा मतदाताले रुख चिन्हमा मतदान गर्न पाउने वतावरण बन्छः नेता रुङ्गटा

वीरगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुंगटाले नेपाली कांग्रेसले ०८४ को आम निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन ।

२०८१ कार्तिक १७

स्वयं सेवाको भावले काम गर्न जनमत कार्यकर्तालाई मुख्यमन्त्री सिंहको निर्देश

वीरगन्ज । मधेश प्रदेशका मुख्यमंत्री सतिश कुमार सिंहले आफनो पार्टीका कार्यकतालाई स्वय सेवाको भावले काम गर्न अपिल गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर – १९ स्थित विन्दवासिनीमा जनमत पार्टीको क्षेत्रीय कार्यालयको उद्धघाटन गर्दै यस्तो बताएका हुन ।

२०८१ कार्तिक ११

बहुदरमाईको प्रथामिकता रोजगारी प्रर्वद्धन र कागजरहित सेवा, पचास करोडको बजेट बिनियोजन

बीरगंज । बहुदरमाई नगरपालिकाको ११ औ नगरसभामा बिहिवार सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षकालागि करिब पचास करोड रुपैया बिनियोजन गरेको छ । सभामा  उपप्रमुख सुष्मा कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।

२०८१ कार्तिक ८

रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ ।

२०८१ कार्तिक ८

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.