logo

अत्याधुनिक जापानीज अग्नि नियन्त्रक वीरगन्जमै उपलब्ध

      6/10/2017 गते 00 00 मा प्रकाशित     5223   पटक पढिएको

अत्याधुनिक जापानीज अग्नि नियन्त्रक वीरगन्जमै उपलब्ध
वीरगन्ज– अहिलेको २१ औ“ शताब्दीमा विश्व आर्थिक विकासको प्रतिस्पर्धात्मक अवस्थामा अघि बढिरहेको छ । औद्योगिक विकास र आविष्कार जुन गतिमा अघि बढिरहेका छन्, विभिन्न दुर्घटनाहरु हुने क्रमपनि त्यसरी नै बढिरहेको छ । ती दुर्घटनामा आगलागिका घटना पनि दिनहु“ सुनिन्छ । ग्यास र विद्युतीकरणको विकास र विस्तारले जनजीवनलाई सहज र सरल त बनाएको छ नै त्यो स“गस“गै विद्युत र ग्यासबाट चल्ने औजार उपकरणको प्रयोगका क्रममा आगलागिका जोखिमरु पनि उत्तिकै बढेका छन् । विद्युतजन्य आगलागिको जोखिम, उद्योगधन्दा, कलकारखाना सञ्चालनका क्रममा हुनसक्ने आगलागिको जोखिम, पसल, अफिस, बैंक, हस्पिटल, स्कुल, कलेज, सवारीसाधन लगायतका ठाउ“मा हुनसक्ने आगलागिको जोखिम न्यूनिकरण गर्न सरल, सस्तो र प्रभावकारी अग्निनियन्त्रक अपरिहार्य देखिन्छ । 


    आगलागि भइहालेमा आगलागिबाट धनजनको क्षति कम होस् भनेर जापानीज टेक्नोलोजीमा तयार भएको ‛फायरस्क्यु’ नामको अग्नि नियन्त्रक नेपालको आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा आइसकेको छ । अनेकौ“ सफल प्रयोग एवम् टेष्टिङ गरि बनेको फायरस्क्युले आगलागिलाई ४ देखि २० सेकेन्डमा नियन्त्रण गर्नसक्ने वैज्ञानिक रुपमा प्रमाणित भइसकेको छ । वीरगन्जको आदर्शनगर रंगशालामा शनिबार विहान प्रहरी उपरिक्षक गोविन्द कुमार साह, वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, व्यापारी, होटल व्यवसायी लगायतको उपस्थितीमा सफल परिक्षण गरिएको थियो । फायरस्क्यु वृद्धवृद्धादेखि बालबालिका सबैले सजिलै प्रयोग गर्न सक्छन् । 
यसको प्रयोगले बालबालिका, वृद्धवृद्धा, बिरामी वा जो कोहीको स्वास्थ्यमा नकारात्मक असर पर्दैन् । घर, कार्यालय, अस्पताल, स्कुल, कलेज, पसल, होटल, पेट्रोलपम्प तथा उद्योगहरुमा अति उपयोगी रहेको एब्सोलुयुट इन्टरनेशनल प्रालिले जनाएको छ । वारा पर्साका डिलर उज्जवल शम्शेर जबराका अनुसार यो अग्निनियन्त्रक प्रयोग गर्न सजिलो, अत्यन्त कम समयमा आगो निभाउन सक्ने, सस्तो, भरपर्दो र प्रभावकारी छ । ‘यसले केही सेकेन्डमै आगलागि नियन्त्रण गर्ने भएकाले जिउधनको क्षति कम हुन्छ,’ उनले भने, ‘यसलाई प्रयोग गर्न कुनै तालिमको आवश्यकता पर्दैन् ।’ साना बालबालिका वा वृद्धवृद्धाले पनि सजिलै फायरस्क्युको प्रयोग गरि आगो निभाउन सक्छन् । बीमामा लाखौ“ रुपैया“ खर्च गरेपनि सुरक्षित रहने प्रवृत्ति अझै विकास भइसकेको छैन् । फायरस्क्युको प्रयोगले धनजन तथा महत्वूर्ण सामग्री जोगाउन धेरैनै सहयोगी बन्ने छ । वीरगन्ज महानगरपालिका १३ राधेमाईमा रहेको डिलरबाट फायरस्क्यु खरिद गर्न सकिन्छ । ९८४०२५३२३६ नम्बरमा सम्पर्क गरी थप जानकारी लिन सकिने डिलरले जनाएका छन् । 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.