logo

रेडियो वीरगन्जद्वारा आयोजित कार्यक्रममा ४२ महिला सहित तीनसय २९ जनाद्वारा रक्तदान 

      11/25/2017 गते 00 00 मा प्रकाशित     1532   पटक पढिएको

वीरगन्ज, ९ मंसिर । रेडियो वीरगंज ९९ मेघाहर्जको १५ औं बार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४२ जना महिला सहित तीनसय २९ जनाले रक्तदान गरेका छन् ।

रेडियो परिसरमा शनिबार भएको कार्यक्रमको वीरगंज महानगरपालिकाका प्रमुख  विजय सरावगीले उदघाटन गरेका थिए । रक्तदानमा रेखा साह, इन्दु सर्राफ, रेणु यादव,  सिमा खड्का, प्रियंका साह गोढ, बब्लु अन्सारी,  दुर्गा काफ्ले,  युवराज गौतम, रितेश गिरी, अनिल ठाकुर, अजय केशरी, सनिल साह, विकास राउत, ओम मिश्रा, सुजित साह, शिवशंकर मिश्रा, धिरज कुमरा गुप्ता, नविन कुमार सिंह, तबरेज आलम, अहमद हुसेन, सचिन सुव्वा, सगिर अहमद, सैमुद्दिन अन्सारी, जितेन्द्र राम, अनिल महत्तो, सुवास आले मगर, कृष्ण साह, सागर खड्का, दिपु साह, प्रमोद पटेल, रमेश पण्डितसन्दिप श्रेष्ठ, मुकेश सर्राफ, श्याम साह लगायतकाले रक्तदान गरेका छन् ।

यस्तै कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप जयसवाल, जिराभवानीगाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण प्रसाद चौधरी,  लगायतकाले रक्तदान गरेका थिए  । कार्यक्रममा नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंहको नेतृत्वमा एक टोली नै आएर रक्तदान गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र ब्लड डोनर्स एसोसिएशनको प्राविधिक सहयोगमामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी  विनोद प्रकाश सिंह, अञ्चल प्रहरी कार्यालय नारा्यणी विरगंजका वरिष्ठ प्रहरी उपरीक्षक सुर्य उपाध्याय,  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक डा गणेश रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक शान्ति कुमार कार्की, प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धर, ब्लड डोनर्स एशोसिएशनका अध्यक्ष शत्रुघन नेपाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.