logo

बौद्धिक अपांगता भएका बिद्यार्थीलाई कम्बल बितरण

      1/25/2018 गते 00 00 मा प्रकाशित     1626   पटक पढिएको

वीरगन्ज ११ माघ । गौतम सोसाईटी फोर सोसल वेलफेयर द्धारा पर्साको बहुदरमाई नगरपालिकामा रहेको रामनगरि स्थित देवनन्दन देवराज उच्च माबिमा आज निरिक्षण तथा सहयोग कार्यक्रम गरिएको छ ।

 

सो बिद्यालयमा एक कार्यक्रम गरि बोल्न नसक्ने र कान सुन्न नसक्ने १० जना बालबालिकाहरुलाई १० थान कम्बल, स्टेशनरी सामाग्री तथा खाद्यान्न समाग्री बितरण गरेको समाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिए ।

 

यसैगरि पर्साको सखुवा प्रसौनी गाँउपालिकामा रहेको नेपाल राष्ट्रिय मा. बि.मा आजै बौधद्धक अपाङता भएका ११ जना बलबालिकाहरुलाई ११ थान कम्बल, स्टेशनरी सामाग्री तथा खाद्यान्न समाग्री बितरण गरेको छ ।

 

वीरगंजमा रहेको गौतम मा.बि.का बिध्यार्थीहरुले आफ्नो खाजा खर्च कटौती गरि तथा कबडी र क्रिकेट खेल प्रतियोगितामा जितेको २० हजार रकम र बाकी अपुग रकम बिध्यालय व्यवस्थापनबाट थपी सो सहयोग गरेको थारुले बताए ।

 

सहयोग बितरण कार्यक्रममा सोसाईटीका अध्यक्ष सुरज प्रधान, सल्लाहाकार रमेश शर्मा, अल्भीन रेञ्जर, आस्था नेपालका अजित राई, निता फाउण्डेशनका बिनय तामाङ, शिक्षक दिनेश क्षेत्री,गौतम मा बिका खेलाडी तथा कक्षा १० बिध्यार्थीहरुको सहभागीता रहेको थियो । रामनगरिको देवनन्दन देवराज उच्च माबिमा भएको कार्यक्रम  प्र.अ. मनोज कुमार श्रीवास्तवको अध्यक्षता र श्रोत शिक्षक राजकिशोर को कार्यक्रममा उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.