logo

भर्ना अभियान सफल बनाउन गादीमा बृहत र्याली तथा अन्तरक्रिया

      4/20/2018 गते 00 00 मा प्रकाशित     1344   पटक पढिएको

बीरगंज ७ बैशाख ।
पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ मा शुक्रवार बृहत भर्ना अभियान तथा र्याली सम्पन्न भएको छ ।

 

वडाको लक्ष्मीपुरबाट शुरु भएको र्याली हरेक टोलमा पुगेर भर्ना र अभियान र गुणस्तरीय शिक्षा सम्बन्धमा स्थानीय अभिभावकसंग अन्तरक्रिया गरेको थियो ।

 

वडा नं २ गादीमा रहेको  १४ वटा टोलमा अभियान पुगेको थियो ।लक्ष्मीपुरबाट शुरु भएको अभियान बंकुल ,रंगपुर ,सुब्बाटोल ,बिश्रामटोल, मथिल्लो टाडी ,थरघट्टी,धर्मवस्ती,बैजनाथपुर बेल्वा,वेल्वा टाडी रामपुर ,मकवानी टोल र चाफीमा,र्याली तथा अन्तरक्रिया गरिएको श्री नेपाल राष्ट्रीय निम्न मावि बेल्वाका प्रधानाध्यापक महेन्द्र चौधरीले बताए ।

 

स्थानीय समुदायसंग वालवालिकालाई बिद्यालयमा भर्ना गर्नकालागि उत्प्रेरणा जगाउदै गाउँपालिका उपाध्यक्ष ममता महतो, वडाध्यक्ष तथा मानव अधिकार निगरानी समुहका अध्यक्ष बिजय गैरे ,रंगपुर माविका प्रधानाध्यापक भाृजराज गौतम लक्ष्मीपुरका प्रधानाध्यापक द्वारिका नेपाल लगायतले अन्तरक्रिया गरेका थिए । 

 


अभियान संचालनको लागि समुहले ४ गते गरेको अन्तरक्रिया कार्यक्रमले अभियान संचालन गर्ने  निर्णय गरेको थियो । वडा कार्यालय २ को बिशेष सहयोगमा अभियान संचालन गरिएको हो ।

अभियानमा गादीमा रहेका ७ वटा बिद्यालयमा अध्यापनरत शिक्षक शिक्षीकाहरु जनप्रतिनिधिहरु  र मानव अधिकार निगरानी समुहका सदस्यहरु सहित स्थानीय नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।

गादीमा एउटा माध्यामिक बिद्यालय तीन वटा आधारभूत प्रथामिक बिद्यालय र तीन वटा प्रथामिक बिद्यालय रहेका छन । सबै बिद्यालयमा करिव १ हजार ५ सय बिद्यार्थीहरु अध्ययनरत रहेका छन ।

 

गादीको रंगपुरमा संचालीत दुईवटा नीजि बिद्यालयमा ६ सय बिद्यार्थी अध्ययनरत रहेका छन । यस पटक बिद्यालय भन्दा बाहिर रहेका वालवालिकालाई बिद्यालयमा भर्ना गराउने अभियानलाई सफल पार्दै सत प्रतिशत वालवालिकालाई बिद्यालयको पहुचमा पु¥याउने योजना रहेको समुहका अध्यक्ष तथा वडाध्यक्ष बिजय गैरेले बताए 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.