logo

श्री नृसिंह मन्दिर पिपरामठ हिन्दू परिषद एवं विद्यालय द्धारा वृहत सरसफाइ

      6/1/2018 गते 00 00 मा प्रकाशित     1379   पटक पढिएको

बीरगंज, १८ जेष्ठ ।
हिन्दू परिषद नेपाल नारायणी अञ्चल कमिटी एवं श्री नृसिंह माध्यमिक विद्यालय द्धारा शुक्रवार संयुक्त रुपमा बीरगंज महानगरपालिका वडा नं .१४ पिपरा स्थित श्री नृसिंह मन्दिर पिपरामठ वृहत सर सफाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण प्रसाद कुर्मीको सभापतित्वमा सम्पन्न सरसफाई कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रिय सदस्यहरु संजय सर्राफ, रामेश्वर प्रसाद गुप्ता, प्रदेश नं. २ का अध्यक्ष सच्चितानन्द दुबे, महासचिव प्रमोद सिंह, कोषाध्यष अन्शु कुमार, नारायणी अञ्चल अध्यक्ष हरेन्द्र बाबा, सदस्य संजय कापर, वरिष्ठ सल्लाहकार चन्दन नारायण सिंह रिजाल, पर्सा जिल्ला सचिव बाबुनन्द प्रसाद, सदस्य विष्णु पटेल लगायत पिपरा एवं लक्ष्मणवाबासीको सक्रियतामा सो सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

धार्मिक एवं समाजिक कार्यमा योगदान पुर्याएका १५ जनालाई हिन्दु परिषद नेपाल अञ्चल कमिटिले सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा श्री नृरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण कुर्मी, प्राधानाध्यापक हरेन्द्र कुर्मी, शिक्षक वृजमोहन तिवारी, मन्दिर संचालक समितिका पुर्व अध्यक्ष देवनाथ उपाध्याय, मन्दिरका पुजारी सुर्दशन आचार्य, वडा नं.१४ का वडाअध्यक्ष भरत राउत कुर्मी, पुर्व वडा अध्यक्ष रामअयोध्या पटेल, वडा नं. १५ का वडाअध्यक्ष गजेन्द्र पटेल, समाजसेवी शिवशंकर आर्य, सातोमाई मन्दिर निर्माण समिति लक्ष्मणवाका अध्यक्ष जयमंगल कापर, सिंदुरीयामाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर यादव, विश्व सांस्कृत विद्यालयका प्र.अ. विरेन्द्र शास्त्री, मन्दिरका पुजारीहरु गोपाल दास, प्रभु दास, द्धारिका दासलाई सम्मान गरिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.