logo

हिन्दू परिसद नेपाल द्वारा  प्रसिद्ध  गढ़ीमाई मन्दिरको सरसफाई सम्पन्न 

      6/30/2018 गते 00 00 मा प्रकाशित     2017   पटक पढिएको

कलैया १६ असार ।
हिन्दू परिसद नेपाल प्रदेश न . २ द्वारा विश्व प्रसिद्ध ऐतिहासिक गढ़ीमाई मन्दिर बृहत सरसफाई गरिएको छ ।

 

प्रदेश अध्यक्ष पंडित सचितानंद दुबेको सभापतित्वमा मन्दीर सफाईको काम भएको हो कार्यक्रममा गढ़ीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले गढीमाइृको  समृद्धि र  बिकासका लागि प्रतिबद्ध रहेको बताए  । उनले  अन्य निकाय संग समन्वय र सहकार्य गरी बिकासको बाटोमा अगाडि बढ़ने प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह, सचिव सुरेश साह कानू, कोषाध्यक्ष संजय सरार्फ,प्रवक्ता श्रीराम उपाध्याय, केन्द्रीय सदस्यहरु चितरंजन श्रीवास्तव, रेखा साह, सल्लहकार बिनोद मित्तल लगायतकाले शुभकामना दिएका थिए।

 

धार्मिक एवं सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेका १५ जना लाई कार्यक्रममा सम्मान गरिएको थियो।

 

सम्मानित हुने हरुमा मेयर उपेन्द्र यादव,उपमेयर तारा देवी कानू,प्रमुख प्रशासकीय अधिकृत अमिता ब्रहमाचार्य प्रहरी निरीक्षक सुरेन्द्र क्षेष्ठ, सई उदय के।सि, बड़ा न ३ का अध्यक्ष उपेन्द्र जैस्वाल,बड़ा न।७ का अध्यक्ष रामजनम यादव,मन्दिर संचालक समितिका अध्यक्ष रामचन्द्र साह, सचिव मोतीलाल खुसवहा,पत्रकार मुकेश यादव, पुजारीहरु मंगल चौधरी, शिव चौधरी, कपिलदेव चौधरी, सम्भु चौधरी,चन्द्रदेव चौधरी, उमा चौधरी,रामप्रसाद चौधरी,रामदेव चौधरीलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा हिन्दू परिसद नेपाल प्रदेश न . का वरिष्ठ उपाध्यक्ष भरत सराफ,सचिव संदीप साह, कोषाध्यक्ष अंशु कुमार,सदस्य सरिता उपाधयाय, नारायणी अंचल अध्यक्ष हरेन्द्र बाबा,सह(कोषाध्यक्ष दीपक पटेल,पर्सा जिल्ला वरिष्ठ सल्लहकार ओम गुप्ता सहित स्थानीय,प्रहरी,गढ़ीमाई नगरपालिकाका कर्मचारी एवं हिन्दू परिसदको सदस्यहरुको सक्रिय सहभागितामा सम्पन भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.