logo

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै  बीरगंजमा अन्तराष्ट्रीय  दिवस मनाइयो  

      10/1/2019 गते 00 00 मा प्रकाशित     1936   पटक पढिएको

बीरगंज १४ असोज ।
अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अवसरमा बीरगंजमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । बीरगंजको होटेल मकालुमा आयोजना गरिएको कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । 


अन्तराष्ट्रीय दिवसको अवसरमा “उमेरको कारण विभेद अन्त्य गरौँ ” भन्ने नाराका साथ आयोजना गरिउको कार्यक्रममा डा भरत गोइतले अल्जाइमर्स बारे कार्यपत्र प्रस्तुत गरेका थए ।

 ज्येष्ठ नागरिक बारे उधोगी गणेश लाठले  कार्यपत्र प्रस्तुत गरेका थिए । उनले हिजो भन्दा आज वृद्धहरु प्रवृधि तर्फ आकर्षित हुदै गएको चर्चा गर्दै आजको पुस्ताले उनीहरुलाई प्रविधिको प्रयोग गर्ने तरिकाहरु  बताउनुपर्ने बताएका थिए । उनले फेसबुक, भिडियो कलिङ्ग लगायतको प्रयोग बारे स्पष्ट रुपमा बुझाई दिनुपर्ने बताएका थिए ।

 कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वृद्धहरुको अनुभवलाई लिएर हिड्न सके आजको पुस्ता सफल हुने बताए । उनले ज्येष्ठ नागरिकको सम्मानले समाजमा राम्रो परम्पराको थालनी हुने बताए  । उनले भविष्यमा ज्येष्ठ नागरिकको स्थानमा आफूहरु पनि पुग्ने कुराको हेक्का राख्दै  आमा बुवाको सम्मानमा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले भने, वृद्धका अनुभव लिएर कुनैपनी योजना कार्यन्वयन गरे काम सफल हुने बताएका थिए ।


कार्यक्रममा विष्णुमाया दाहाल, निर्मला ठकुरी, रामरति कनुइन, विसुन पंडित कहार, पशुपति विक्रम शाह लगायतलाई नगद सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका उप मेयर शान्ति कार्की, समाजसेवी उषा शाह, जुमादिन शेख हवारी, किशोरी गुप्ता लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.