logo

पत्रकार निशुल्क रुपमा जनताको काममा लागिपरेका हुन्छनः अध्यक्ष चौहान

      10/4/2019 गते 00 00 मा प्रकाशित     1293   पटक पढिएको

वीरगन्ज १७ असोज । नेपाल पत्रकार महासंघ प्रदेश–२ का अध्यक्ष दिपेन्द्र चौहानले स्वस्थ्य र मर्यादित पत्रकारिता पत्रकारहरुको अभिष्ट रहेको बताएका छन ।

 

आज शुक्रबार महोत्तरीको बर्दिवासमा महोत्तरी मिडिया प्रालिबाट सञ्चालित महोत्तरी पोस्ट (अनलाइन पत्रिका)को  प्रथम वाािषर््कोत्सव समारोहमा  अध्यक्ष चौहानले यस्तो बताएका हुन । उनले सत्य र खोजमूलक समचारले पत्रकारलाइ स्थापित गर्ने बताए । 

दौडादौड गरेर अपुरो र अस्पष्ट सामग्री हतारमा पस्कदा आम जनता, सञ्चारमाध्यम र स्वयं पत्रकार कसैलाइ हित नहुने चौहानको भनाइ थियो ।

 

जनताका लागि पत्रकार निशुल्क सूचना दिने स्वयंसेवी भएको अध्यक्ष चौहानले बताए। अरु पेशमा रहेकाहरुले आफनो शुल्क लिन्छन अधयक्ष चोहानले भने पत्रकारहरु आफनो खर्चिएर जनताको काममा लाग्छन । अध्यक्ष चौहानले शुक्रबार नै बर्दिवासमा महोत्तरीपोस्ट अनलाइनको कार्यालय उद्घाटन पनि गरे।

समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष के.सी लामिछाने, प्रदेशसभा सदस्य शारदा थापा, पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलसहितका अतिथिले रवाफसँग नडग्न र सत्यलाइ आत्मसाथ गर्नसके मात्र पत्रकारिता पेशाले सार्थकता पाउने कुरा पत्रकारले बुझन आवश्यक भएको सुझाव दिएका थिए ।

महोत्तरीपोस्टको प्रथम बर्षगाँठ समारोहमा नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश–२ का अध्यक्ष हिरालाल गौतम, भंगहा र औरही नगरपालिकाका मेयरहरु सञ्जिवकुमार साह र सुनिलकुमार यादबले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

 महोत्तरी मिडिया प्रालिका कार्यकारी सञ्चालक अमृतकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको समारोहको संचालन पत्रकार राजकरण महतोले गरेका थिए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.