logo

अभिभावक विहीन बालकसग सभासद रुगंटा

      2/2/2020 गते 00 00 मा प्रकाशित     1370   पटक पढिएको

वीरगन्ज १९ माघ ।  वीरगन्जको लिपनीविर्तामा रहेको आवर संसारमा आश्रित अभिभावक विहीन बालकसंग सभासद अनिल रुगटाले आफ्नो जन्मोत्सव मनाउनु भएको छ  ।

 

५१ औं जन्मोत्सवको अवसरमा सपरिवार आवर संसार पुग्नु भएका रुगंटाले त्याहा आ,ीत वालवालिकाहरुसगै केक काट्नु भएको थियो ।  सफल उद्यमी समेत रहनु भएका रुगंटाले उपहार स्वरुप आवर संसारमा आश्रित २१ बालकलाई ट्रयाक सुट सेट प्रदान गर्नु भएको थियो  ।

 

बालकहरुले पनि रुंगटालाई आफैले बनाएको पोस्टकार्डमा जन्मदिनको शुभकामना दिए । जन्मोत्सव आफूहरसंग मनाएकाले बालकहरुले खुसी प्रकट गरेका थिए । 


    यसअघि विहान सभासद रुंगटाले जन्मोत्सवकै अवसरमा नारायणी अस्पतालका गरिब असहाय विरामीका लागि कम्बल र बेड सिट वितरण गर्नु भएको थियो  ।

 

अस्पतालको सभाकक्षमा आयोजित कार्यक्रमका बीच रुगटाले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सुरेन्द्र चौधरीलाई एक सय थान कम्बल र एक सय थान बेड सिट प्रदान गर्नु भएको हो  ।

 

‘अस्पतालसंग सहकार्य गरि आवश्यक साम्रगी हस्तान्तरण गरेको हु’ रु“गटाले भन्नु भयो , ‘भविष्यमा पनि गरीब असहायका लागि निरन्तर सहयोग जारी राख्छु ।

 

’ अस्पताललाई आवश्यक परेका सामग्री उपलब्ध गराइदिएकोमा अस्पताल प्रशासनले सभासद एवं उद्योगी रुगटालाई आभार प्रकट गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.