logo

मर्यादित श्रम र पर्यटनको लागि सहकारीका बिषयमा अन्तरक्रिया सम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ सावन २९ गते ०७: ३६ मा प्रकाशित     775   पटक पढिएको

बीरगंज /

मर्यादित श्रम र पर्यटनको लागि सहकारी भन्ने मुल नाराका साथ आज जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजना र क्लार्क रिर्सोट बीरगंजको सहयोगमा एक दिने अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका वरिष्ठ उपाध्यक्ष असगर अलीको अध्यक्षता  कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा  नेफ्सकुन केन्द्रीय संचालक तथा फिल्ड कार्यालय बीरगंजका संयोजक हरेराम पटेलले २ वर्ष देखिको कोरोना भाइरसको संक्रमणका कारण सहकारी र पर्यटन क्षेत्रमा नराम्रो असर परेको बताउनु भयो ।

 

उहाँले  अब यसलाई उभो लगाउन सबैले हातेमालो गर्नु पर्ने धारणा राख्नु भयो । सहकारी संस्थालाई संस्थागत विकास गर्न संघको ठूलो भुमिका रहनु पर्नेमा उहाँको जोड थियो ।

 

बेला बेला सहकारीकर्मीहरुको अवस्था संघले बुझ्ने प्रयास गर्नु पर्ने र धारासाही बन्न लागेको सहकारीहरु अब  मर्जा गरेर जानु पर्नेमा वक्ताहरुले जोड दिएका छन ।

 

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका निर्वतमान संचालक शम्भु गुप्ता राष्ट्रिय सहकारी बैंकका फिल्ड संयोजक बृजेश गुप्ता सहकारी मेनेजर  क्लब पर्साका अध्यक्ष चन्देश्वर प्रसाद चौरासीया लेखा सुपरिवेक्षण समिति संयोजक राजेन्द्र प्रसाद जैसवाल ,गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध रवि श्रीवास्तव,राष्ट्रिय सहकारी बैंक शाखा कार्यालयका संजय कुमार महतो ठाराब क्याम्पसका सुरेश कुशवाहा लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।

 

कार्यक्रम स्वागत मन्तब्य जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य एवम् विराट लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सचिव कुन्दन पालले गर्नु भएको सो कार्यक्रमको सहजिकरण मेनेजर क्लबका महासचिव जिष्णु बरालले गर्नु भएको थियो ।क्लार्क रिसोर्टका मेनेजर राजेश रन्जनलाई संघले मायाको चिनोले सम्मानित गरेको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.