logo

शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्रथामिकताः महानगरप्रमुख सरावगी  

 इसीमाना सम्वाददाता     २०७८ भदौ २३ गते ०५: ५९ मा प्रकाशित     681   पटक पढिएको


वीरगंज माहानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १८ मा रहेको गीता गजेन्द्र जोशी माध्यामिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गरेका छन ।

 

महानगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण गरिएको चारकोठे पक्की भवनको आज एक कार्यक्रमकाबीच नगरप्रमुख सरावगीले उद्वघाटन गरेका हुन  ।

 

भवन उदघाटन गर्दै महानगर प्रमुख सरावगीले शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्राथामिकतामा रहेको बताए  ।

 

उनले  विद्यालय स्थापनाका लागि जग्गा दाताहरुको योगदान अतुलनीय रहेको बताउदै शिक्षाको गुणस्तरमा ध्यान दिएर दक्ष जनशक्ति उत्पादनमा विद्यालय र व्यावस्थापन समितिहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए  ।

 

उनले  विद्यालयको थप एक तल्लाको यसै आर्थिक बर्षमा निर्माण गर्न सम्बन्धित प्राबिधिकलाई निर्देशन समेत  दिए  ।

 

विद्यालय भवन उदघाटन समरोहमा वीरगन्ज महानगरपालिकाका भौतिक पूर्वाधार विकास समितिका संयोजक अरविन्द गुप्ता,  वडा नम्बर १८ का वडा अध्यक्ष महादेव कुर्मी, विद्यालयका  शिक्षक, शिक्षिका लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

 

 

यसैबीच नगर प्रमुख सरावगीले वडा नम्बर २४ श्मसान घाट नजिक निर्माणाधिन नेपाली कांग्रेसको जिल्ला कार्यालय  स्व. आत्माराम दुखा सहनी स्मृति  भवनको अनुगमन निरीक्षण गरेका छन ।  आज नगरप्रमुख सरावगी सहितको टोलीले भवन निर्माणको स्थलगत अनुगमन गरेको नगर प्रमुखको सचिवालयले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.