logo

बीरगंज महानगरको बिकासमा टोलबिकास संस्थामार्फत नागरिकलाई सहभागि गराइने 

 इसीमाना सम्वाददाता     २०७८ असोज २ गते ०७: ४४ मा प्रकाशित     690   पटक पढिएको

बीरगंज महानगरपालिकाले २०७५ साल साउनमा सम्पन्न नगरसभाबाट पारित टोल बिकास संस्था निर्माण तथा परिचालन सम्बन्धी कार्यबिधि अनुसार बीरगंजका ३२ वटै वडामा टोल बिकास संस्था गठन हुने भएका छन ।

 

 
टोल बिकास संस्थाको गठन परिचालान र अभ्यास सम्बन्धी दुई दिने अभिमूखी करण कार्यक्रम बीरगंजमा शनिवार सम्पन्न भएको छ ।

 

३२ वटै वडाका अध्यक्ष र सचिवको अभिमूखीकरण कार्यक्रममा सहभागिता रहेको थियो ।  बीरगंज महानगरपालिकाको वडा नं १ देखी १५ वटा वडा सम्म एक एक वटा टोल बिकास संस्थाको निर्माण हुने कार्यक्रममा सहजकर्ता रितेश त्रिपाठीले जानकारी दिए ।

 

अन्य वडामा भने जनसंख्याको अनुपात हेरेर एक भन्दा बढी टोल सुधार संस्था बन्ने छन । वडा कार्यलयको सहयागीको रुपमा टोल बिकास संस्थाले काम गर्ने त्रिपाठीले बताए ।

 

टोलको बिकास निर्माणमा टोलबासीको सहभागिता, स्थानीय रुपमा शान्ति सुरक्षाको वतावरणको निर्माण सरसफाई र वतावरणीय प्रदुषणको नियन्त्रण आफनो मौलीक स्सकृतिको  रक्षा संरक्षण र प्रर्वद्धनमा समेत टोल बिकास संस्थाले प्रभावकारी काम गर्न सक्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले बताए । 


बीरगंज महानगरपालिकाको वडा नं १८ का अध्यक्ष ब्रहमदेव कुर्मीको अध्यक्षतामा भएको अभिमूखीकरण कार्यक्रममा अन्य वडाका अध्यक्ष र सचिवले टोलबिकास संस्थाको निर्माण र परिचालनमा सहजीकरण गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको संचालन जितेन्द्र गिरीले गरेका थिए । 

बीरगंज महानगरको आर्थिक सहयोगमा टोलबिकास संस्थाको निर्माण हुनेछ भने प्राविधिक सहयोग भने सहयोगी नेपालले उपलब्ध गराउने त्रिपाठीले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.