logo

ग्लोबल कलेज बीरगंजमा ब्यवहारिक ज्ञान, ब्यवस्थापनको प्रर्दशनी

 इसीमाना सम्वाददाता     २०७८ फागुन ७ गते ०७: ५७ मा प्रकाशित     613   पटक पढिएको

प्रदेश २ मै पहिलो पटक व्यवस्थापकका विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी कार्यक्रम गरेका छन ।

 


ब्यवस्थापन संकायका विद्यार्थीहरुले ब्यवस्थापकीय दक्षता, आफूले अध्धयन गरेका बिषयमा कलात्मक प्रस्तुती गरेका थिए ।

 

अंग्रेजी, व्यवस्थापन र नेपाली लगायतका पाठयक्रममा अध्ययन गरिएको बिषय अनुसारको प्रर्दनी निकै ने आकर्षक र ज्ञानवर्धक रहेको बीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द कर्णले बताउनु भयो ।

 

कर्णले बिज्ञान लगायतका बिषयमा प्रर्दशनी देखिएको सुनिएको भएता पनि ब्यवस्थापनको प्रर्दर्दशनीमा आफू पहिलो पटक सहभागि भएको बताउनु भयो । उहाँले प्रर्दशनी अत्यन्तै रोचक र ब्यवहारमुलक रहेको प्रतिक्रिया दिनु भयो ।

 

प्राज्ञिक ज्ञान सगे ब्यवहारिक ज्ञान दिन सकियो भने बिद्यार्थीको भोलीको ब्यवहारिक जीवन सहज हुने कलेजका ब्यवस्थापक ओम श्रेष्ठले बताउनु भयो ।

 

 

किताबमा अध्ययन गरेका विषयहरु प्रतिको बुझाई व्यवहारमा प्रदर्शन गर्न पनि प्रर्दशनी महत्वपूर्ण मंच भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने बताउनु भयो ।


प्रदर्शनीमा शेयर मार्केट, बैंकहरुको नीति, अंग्रजी विषयका पार्ट अफ स्पीच, त्यस्तै अर्थशास्त्रको प्रारम्भीक लगानी, लगानीको उपयोगिता र लगानीबाट फाइदा कसरी लिन सकिने लगायतको विषय समेटिएको थियो ।

 

त्यसैगरी नेपाली विषयका कवि लक्ष्मी प्रसाद देवकोटा र देशको ७ वटै प्रदेशको विशेषताहरुको बारेमा प्रदर्शनीमा प्रदर्शन गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.