logo

पर्सा सुनचांदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलनले सुन कालो बजारी गरेको आरोप

 इसीमाना सम्वाददता     २०७९ जेठ ५ गते ०८: १४ मा प्रकाशित     834   पटक पढिएको

पर्सा सुनचांदी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन प्रसाद सोनारले एक किलो सुन पचाएका छन् ।

नेपाल सुनचांदी व्यवसायी महासंघको सिफारिशमा बिके इंपोरियमको नामबाट प्रभु बैंक वीरगंज शाखाबाट बैशाख २७ गते १ किलो सुन निकालेका थिए । स्थानीय तहको मतदान हुनु भन्दा तीन दिन अघि निकालेको सुन भुलनले कुनै व्यावसायीलाई नदिई कालोबजारी गरेको आरोप लागेको छ ।

 

भुलनको भाई कन्हैया साह केपी स्वर्ण कलाको प्रोपराइटर यस अघि हुन्डीको कारोबारमा निकै दिन फरार रहेका थिए । अहिले मुद्रा अपचलन र हुन्डीको मुद्दा खेपिरहेका छन् ।

 

भूलनले सून कालो बजारी गरेको कुरा संघका प्रदेश महासचिव प्रवेश सरौफले आफनो फेसबुक पेजबाट सार्वजनीक गरेका छन । उनले पर्सा सुन चाँदी ब्यवसायी संघको ब्यवसायीको जखम मा नुन दल्ने कार्य अध्यक्ष भुलन सरार्फले गरे ब्यवसायी को सुन कालोबजारी ग़री बिक्री सम्पूर्ण ब्यवसायी ज्यू हरु लाई जानकारी गराउन चाहन्छु भनेर लेखेका छन ।

 

उनको यो सन्देशमा ब्यापक कमेन्टहरु आएका छन । हुदा हुदा बाराको अध्यक्ष शिव कुमार सर्राफलाई समेत आरोप लगाइएको प्रतिक्रिया उनको यो पोष्टमा लेखिएका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.