logo

नेपाल पत्रकार महासंघ रौतहटशाखको साधारणसभा २६ गते दुर्गा भगवतिमा हुने

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक २२ गते ०२: ०२ मा प्रकाशित     532   पटक पढिएको

नेपाल पत्रकार महासंघ रौतहटको साधारण सभा दुर्गा भगवति गाउँ पालिकाको सामुदायिक भवनमा यही कार्तिक २६ गते शनिवार हुने भएकोछ । जिल्ला कार्य समिति सचिव मदन ठाकुरले दिए ।

 

केन्द्रीय कार्यालयले गरेको परिपत्र अनुसार कार्तिक मसान्त भित्र सम्पन्न गर्न तोके बमोजिम गर्न लागेको हो । जिल्लाका सबै पालिकामा पत्रकार महासंघको गतिविधि गर्ने भनि लिएको उदेश्य अनुरुप यश वर्षको साधारणसभा दुर्गा भगवती गाउँपालिकामा गर्न लागिएको हो ।

 

सो साधारणसभाको प्रमुख असाढे नौ बजे उदघाटन हुने सचिव ठाकुरले जानकारी दिए ।नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा को अध्यक्षतामा चन्द्रनिगाहपुरमा बसेको बैठकले साधारणसभा गर्ने स्थान तथा प्रमुख अतिथि बारे निर्णय गरेको हो ।


सो बैठकमा केन्द्रीय सदस्य शिवपुरीको विशेष उपस्थिति रहेको थियो । साधारणसभा गर्ने निर्णय गत कार्तिक ४ गतेको बैठकबाट भएको थियो । प्रमुख अतिथि र साधारणसभा स्थलबारे सोमबार बसेको बैठकले टुङ्गो लगाएको हो ।

 

सो बैठकले पत्रकार महासंघको नयां सदस्यता खोल्ने निर्णय गर्नुको साथै जिल्लाका सञ्चारकर्मी तथा संचार संस्था सुचिकृत गर्ने भएको छ । नया सदस्यताका लागि आवेदन दिने समय २०७९ मंसिर १५ गते देखि मंसिर मसान्तसम्म तथा सुचिकृत हुन मंसिर १० गतेसम्मको समय दिने निर्णय गरिएको सचिव ठाकुरले जानकारी दिए ।

 

महासंघको बैठकले सञ्चारकर्मीको सवारी साधनको दुरुपयोग रोक्न तथा आफ्नै सुरक्षाका लागि सवारी साधनमा लेखिएको प्रेस मेटने निर्णय गरेको तथा यसमाजिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सहयोग लिई पालना गराईने निर्णय भएको सचिव ठाकुरले बताए ।

 

असली नाम थर लेख्न तथा नामको आगाडी पछाडी जर्नलिस्ट आरजे र पत्रकार नलेख्न सञ्चारकर्मीलाई आग्रह गर्ने महासंघले निर्णय गरेकोछ । सो बैठकले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आधारहिन तथ्यहिन, भ्रामक सुचना सम्प्रेषण नगर्न नगराउन आग्रह गर्ने निर्णय समेत गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.