logo

वीरगंज युवा समाजको ९ औं सभा सम्पन्न अध्यक्षमा संजीवकृष्ण थापाद्वारा पदभार ग्रहण

 इसीमाना सम्वाददाता     २०७९ माघ १४ गते ०९: ३७ मा प्रकाशित     766   पटक पढिएको

वीरगंज /वीरगंज युवा सामाजको अध्यक्षमा संजीवकृष्ण थापाको एक भब्य समारोहकावीच पदस्थापना गरिएको छ । वीरगंजको होटेल मकालुमा आयोजना गरिएको कार्यक्रममा निर्वतमान अध्यक्ष कमल चौगाईले थापालाई समाजको अध्यक्षमा पदस्थापन गराएका हुन ।

 

चौगाईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापा सहित नयाँ पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको थियो ।
समाजको ९ औ साधारण सभाले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

No description available.
समाजको अध्यक्षमा सन्जिवकृष्ण थापा, वरिष्ठ उपाध्यक्षमा अनुप अग्रबाल , उपाध्यक्षमा सुभद्रा राना भट्टराई , सचिवमा दिवश सिंह ठकुरी , सहसचिवमा बिवेक कर्ण, कोषाध्यक्षमा मणिहर्ष शाक्य , सहकोषाध्यक्षमा अस्मिता गौतम , सदस्यहरुमा सृस्टि बिस्ट , सुशिल कुमार श्रेष्ठ , बिनोद धिमाल र अमित गुप्ता निर्बिरोध निर्वाचित भएका हुन ।


वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईको अध्यक्षतामा भएको सो कार्यक्रमका वीरगंज महानगर पालिकाका उपमेयर ईम्तीयाज आलम , मधेस बिश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.दीपक शाक्य , नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य के.सी.लामिछाने , पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिना , वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता , वीरगंज नरर्सिंङ क्याम्पस प्रमुख जमुना भट्टराई , वीरगंज युवा समाजका सल्लाहकार महेशचन्द्र गौतम , फोर जिआर सस्थाका नुतन सरावगी , राम राम सा कार्यक्रमका प्रस्तोता नेहा अग्रबाल , हेमा थापा , वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विशाल मल्ल , सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट , अरबिन्द सिंह , श्याम के.सी. , हरि पन्त, निरज पिठाकोटे मगर , युवराज खडका, अमर गौतम, दिलिप राज कार्की , देवेश गुप्ता , रम्भा मिश्रा, मिनाक्क्षी गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।


स्वागत मन्तव्य सचिब दिवश सिंह ठकुरीले र कार्यक्रम सन्चालन सहसचिब बिबेक कर्ण अस्मिता गौतमले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.