logo

पूर्व सांसद रुंगटाको पहलमा बर्थिङ सेण्टरलाई पीपीई सहयोग

      6/12/2020 गते 00 00 मा प्रकाशित     1324   पटक पढिएको

नेपाली कांग्रस पूर्व सांसद अनिल रुङटाको पहलमा स्वास्थ्य सुरक्षा सामग्री पीपीइ हस्तान्तरण गरिएको छ । सांसद रुंगटाको पहलमा सुरक्षित मातृत्व स्वास्थ्य महासंघ नेपाल नामक संस्थाबाट पर्साका ६ वटा बर्थिङ सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

वीरगंज महानगरका नारायणी  अस्पपताल, बगही प्राथमिक उपचार केन्द्र, पर्सागढी नगरपालिकाको बगेश्वरी, बगवाना बिर्थिङ सेन्टर, बहुदरमाइ नगरपालिकाको बिश्रामपुर प्राथमिक उपचार केन्द्र गरी ५ बर्थिङ सेन्टरमा करिब प्रति १० हजार गरि करिब ५० हजार मूल्य बराबरको पीपीई सेट र्पूव सांसद रुंगटाद्वारा बर्थिङ सेन्टरका प्रतिनिधीलाइ बितरण गरियो ।

पीपीई हस्तान्तरण गर्दै नेता रुङ्गटाले सबै मिल यस कोभिड महामारीसँग लड्न आवश्यक सक्दो सहयोगमा सबैको साथ र सहभागिता हुनुपर्ने जोड दिए । कोरोनाका कारणले सबैक्षेत्र जोखिममा रहेकोले प्रसुती केन्द्रहरु पनि सुरक्षित हुनुपर्ने भएकोले नयाँ सन्तानको जन्म केन्द्र पनि सुरक्षित राख्न संस्थाको ध्यान केन्द्रीत भएकोले सोहि अनुरुप पीपीई र किट सहयोग गर्न आपूmले सहजीकरण गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा पत्रकार महसङ्ह प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, बरिष्ठ पत्रकार शंकर खतिवडा, नेपाली कांग्रेसका युवा नेता हुकुम सिंह, दिलिप राज कार्की, सर्जुक महतो, डाक्टर उदय नारायण सिंह लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.