logo

वीरगंजमा तीन ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न, बत्तीस महिला सहित दूई सय पन्ध्रद्वारा रक्तदान

 इसीमाना सम्वाददाता     २०८० बैशाख ३० गते ०८: ३८ मा प्रकाशित     538   पटक पढिएको

वीरगञ्ज । वीरगंजमा युवा समाजलेआयोजना गरेको रक्रदानमा २४ जना महिला सहित १ सय १९ जनाले रक्तदान गरेका छन । समाजले होटेल मकालुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रम समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा भएको थियो ।


त्यसैगरि नेपाल बीमा प्राधिकरणले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा पाँचजना महिला सहित ८० जनाले रक्तदान गरेका छन् ।

कार्यालयकै परिसरमा आयोजना गरिएको कार्यक्रममा वीरगन्जका सबै जीवन बीमा र निर्जीवन बीमाका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

 

“रक्तदान जीवनदान“ भन्ने विश्वव्यापी मान्यता अनुरुप आफुहरुले रक्तदान गर्ने निर्णय गरेको बताउदै प्रदेश प्रमुख कुसुम शर्माले अहिलेको मौसममा बिरामीहरुको चाप बढने भएकोले रगतको अभाव केही हदसम्म पूर्ति गर्न आफुहरुले प्रयास गरिको बताउनुभयो ।


यस्तै नेपाली कांग्रेसले पनि रक्तदानको आयोजना गरेको थियो । वीरगन्जको गहवमा धर्मशालामा भएको रक्तदानमा ३ महिला ४८ जनाले रक्तदान गरेको रेडक्रस सोसाईटी पर्सा शाखाका रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शोरभराज पाण्डेले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.