logo

वीरगंज पब्लिक कलेजको दोश्रो दिक्षान्त समारोह सम्पन्न,सपना पुरा गर्न अग्रसर हुन डा.रिजालको सुझाव

 इसीमाना सम्वाददाता     २०८० जेठ ६ गते ०९: ०७ मा प्रकाशित     504   पटक पढिएको

वीरगंज । वीीरगंज पब्लिक कलेजमा विभिन्न तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । कलेजमा अध्ययन पूरा गरेका १ सय ६१ जना विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री डा. मिनेन्द्र रिजालले शपथ गराएर दिक्षित गरेका थिए ।

 


दिक्षान्त समारोहमा दिक्षित हुने विद्यार्थीहरुलाई रिजालले स्नातक गरेकाहरुले सहि र गलत छुट्रयाउन सक्ने बताए । रिजालले आफू अरुलाई पनि प्रश्न सोध्न सक्ने भएकोले समाज राष्ट्रको हितमा प्रश्नको उठान गर्न सुझाव दिए ।

 

उनले शिक्षा प्राप्त गरेर दक्षता हासिल गरेका युवाहरुले आफनो सपना पुरा गर्नकालागि आफनो कदम अगाडि बढानउनु पर्ने बताए ।

त्यसैगरी कलेजको सस्थापक निर्देशक प्राध्यापक डा.दीपक शाक्यले दीक्षीत भएका बिद्यार्थीहरु यो देशका असल र सक्षम नागरिकको रुपमा दर्ज भएको बताए ।

 

शिक्षीत र असल नागरिकले समाज र राष्ट्रलाई प्रगतीको पथमा लैजान नेतृत्व गर्छ डा शाक्यले भने“यो कलेज र समाजले तपाईहरुबाट यही अपेक्षा गरेको छ” । उनले सबैलाई बधाई दिदै दिक्षान्तको मर्यादा सधैं पालना गर्न , दिक्षित ज्ञानलाई सधैं सहि रुपले पालना गर्न र असल नागरिक बन्न सुझाव दिए ।


वीरगंज पब्लिक कलेजका सस्थापक निर्देशक प्रोफेसर डा. दिपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशसभा सदस्य श्याम पटेल, मध्यमान्चल बिश्वबिद्यालयका पुर्व उपकुलपति प्रा. डा. उपेन्द्र कोईराला , पन्कचन्या ग्रुपका अध्यक्ष प्रदिप श्रेष्ठ , बित्तिय क्षेत्रका सिईओ किशोर महर्जन ,, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी,पूर्व अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल , अशोक बैध , नागेन्द्र चौधरी , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान , संकल्प शाक्य , बासुदेव कर्ण , मधु राणा लगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य कलेजका प्रमुख डा. बिनय श्रेष्ठले र कार्यक्रमको सन्चालन सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.