logo

किसानकालागि बिनियोजन गरिएको छ करोड रकम काम गर्न नसक्दा फ्रिज

      7/10/2020 गते 00 00 मा प्रकाशित     1253   पटक पढिएको

किसान केन्द्रीत रकम काम गर्न नसकेका कारण फ्रिज भएको छ । कृषकले गरेको परिश्रमलाई सफल बनाउनकालागि सरकारले बिभिन्न काम गर्न रकम बिनियोजन गरेको थियो ।

तर सरकारी काम कहिले जाला घाम भन्ने प्रवृतिका कारण लाचार भएका सरकारी अड्डाका कारण किसानले पाउने सुबिधा फ्रिज भएको हो । 


सिचाईको ब्यवस्थापन,गुणस्तरीय बीउको समयमै मलको उपब्धता कृषि बजारकालागि सेड निर्माण ,कृषि उपजको बजार सम्मको पहुच स्थापितकालागि कृषि सडकको निर्माण ,पकेट ब्लकको निर्माण आदि कामकालागि प्रदेश सरकारले कृषि ज्ञान केन्द्र पर्सामा मार्फत उपलब्ध गराएको ६ करोड रुपैया फ्रिज भएको हो । 


तर यो रकमबाट कृषि ज्ञान केन्द्रले तालिम र गोष्ठीहरु मात्र संचालन गर्यो । किसानको आवश्यकता अनुसारका अन्य काम भने हुन सकेन । लकडाउनका कारण अन्य काम हुन नसकेको कार्यालयको तर्क रहेपनि तालिम गोष्ठी भने सम्पन्न भएको छ । 


कार्यालयले लकडाउनलाई आफनो अयोग्यता छोप्ने अस्त्र बनाएको छ ।

कार्यालयका प्रमुख डा. रामचन्द्र यादवले कार्यविधि बनाउन ढिलो भएको र बनिसकेपछि लकडाउन भएकोले काम नभएको जिकिर गनुृ भएको छ ।

 

लकडाउनका कारण कार्यविधि तयार भएपनि काम हुन नसक्दा रकम फ्रिज भएको उहाँको भनाई छ । कृषि ज्ञान केन्द्रले असार १ गते देखि आफनो कार्यालय संचालन भएको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.