logo

पर्सा प्रहरीमा बैकिङ र सार्वजनीक शान्ति बिरुद्धको कसुरका मुद्धाको चाप बढ्दो

 इसीमाना सम्वाददाता     २०८० सावन १९ गते ०१: २४ मा प्रकाशित     471   पटक पढिएको

बीरगंज । पर्सा प्रहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर गत आर्थिक वर्षको प्रगती प्रतिवेदन सार्वजनीक गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजना गरिएको पत्रकार सम्मेलन गत आर्थिक वर्षमा २ हजार २ सय २ सय ७२ मुद्धा दर्ता भएकोमा १हजार ८ सय ७३ मुद्धाको अनुसन्धान पछि अभियोजन गरिएको प्रहरी उपरिक्षक कोमल शाहले बताए ।

 No description available.

उनले अनुसन्धान सकिएर अभियोजनामा भएका मुद्धाहरु प्रहरी कार्यालयको हकमा फरछ्यौट मानिने बताए । ३ सय ९६ मुद्धाको अनुसन्धान भइरहेको उनले जनाए । त्रिवर्षिय मुद्धाको संख्यात्मक बिश्लेषण गर्दा मुद्धाको संख्या बढेको देखिन्छ ।

 

मुद्धा फरछ्यौटमा भने जिल्ला प्रहरी कार्यालय पर्साको काम सन्तोषजनक रहेको बिश्लेषण गरिएको छ । प्रहरीले बारका आधारमा समेत अपराधको बिश्लेषण गरेको छ । शनिवार मंगलवार दिन अपराधको संख्या कम रहेको देखिन्छ ।

 

यि दुवैबार २ सय ८९ अपराधका घटना भएको देखिन्छ भने अरु बार अपराधका घटना ३ सय भन्दा बढी देखिएको शाहले बताए ।
गत आर्थिक वर्षमा बैकिङ कसुरका सबैभन्दा बढी ६ सय २ वटा घटना दर्ता भएका छन ।

 

त्यस्तै अभद्र ब्यवहार शान्ति सुरक्षा बिरद्धको कसुरका पनि ६ सय ७८ मुद्धा दर्ता भएका छन । यस मध्य तीन वटा मुद्धा मात्र फरछ्यौट हुन बाँकी छ । मिटर ब्यजका सम्बन्धमा ४ सय ९९ मुद्धा परेकोमा २ सय ८० मुद्धामा मिलापत्र भएको छ ।

 No description available.

गत अर्थिक वर्षमा पर्सा प्रहरीले फरार अपराधी अभियुक्त २ सय ३४ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको छ । गत आर्थिक वर्षमा हुण्डी कारोवारीमा २२ जनालाई पक्राउ गरि उनीहरुबाट १ करोड ९३ लाख रुपैय बरामद गरेको छ ।

गत आर्थिक वर्षमा बीरगञ्ज महानगर क्षेत्रको बसपार्क एरियामा रहेका होटलहरू र रेष्टुरेण्ट लगायतका क्षेत्रहरूमा यौनजन्य क्रियाकलाप हुने गरेकोमा प्रहरीले बिषेश टोली परिचालन गरि यौनजन्य क्रियाकलाप हुने गरेको स्थानहरूमा यौनजन्य क्रियाकलापमा सलंग्न रहेका तथा उक्त क्रियाकलाप गराउने व्यक्तिहरूलाई विभिन्न समयमा पक्राउ गरी मानव वेचविखन तर्फ ४ जना, जजक उधोग तर्फ ५ जना, शरिर बन्धक तथा जजक तर्फ २ जना, सार्वजनिक शान्ति विरुद्दको कसूरमा ५६ जना गरी ६७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको उपक्षिक शाहले जानकारी दिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.