logo

सानो पाइलाको पहलमा ४० बेडको आइसोलेशन केन्द्र निर्माण फ्रन्टलाइनमा लड्नेहरुलाई राखिने

      8/4/2020 गते 00 00 मा प्रकाशित     2109   पटक पढिएको

सानो पाइला नामको गैर सरकारी समाजिक संस्थाले बीरगंजमा ४० बेडको आइसोलेशन संचालनमा ल्याएको छ । स्थानीय प्रशासनसंगको सबन्वयमा आइसोलेशन संचालनमा ल्याएको संस्थाका कार्यकारी प्रमुख कन्चन झाले बताउनु भयो । 

 


बीरगंजको कलवार धर्मशालामा आइसोलेशन वार्ड निर्माण गरिएको हो । बिश्वस्वास्थ्य  संगठनले निर्धारण गरेको मापदण्ड अनुसारको आइसोलेशन केन्द्र निर्माण गरिएको हो ।

 

आजबाट संचालनमा आएको आइसोलेशन केन्द्र प्रहरीको निगरानीमा संचालन हुने छ । नारायणीअस्पताल, जिल्ला प्रशासन कार्यालय, र जिल्ला प्रहरीकार्यालयको प्रत्यक्ष निगरानीमा रहने आईसोलेसनकेन्द्रमा अंग्रपंक्तिमा रहेर कामगर्दै संक्रमित भएका प्रहरी र सेनाका जवानहरुलाई राखिने प्रवन्ध मिलाइएको छ।


त्यसैगरि सानोपाइलाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)कोमान्यता र मापदण्ड अनुसारका खाद्यवस्तु प्रयोग गर्दै सोही कार्यविधी अनुसारको भोजन बनाउने छ। एउटा निश्चित स्थानमा भोजन पकाएर सुरक्षित रुपमा आइसोलेसनमा रहेकाहरु सम्म सानो पाइलाले पुर्याउने ब्यवस्था मिलाइएको सानो पाइलाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।


सानो पाइलाको यो काममा सहायतानेपाल, बिडफोर नेपाल र बुढानिलकण्ठ स्कूल पूर्व विद्यार्थी समाज ले सघाएको छ । सरकारी संयन्त्र मात्रै एक्लैको प्रयासले यो महामारीपार लगाउन कठिन रहेको बेलामा समाजिक संस्थाहरुको तर्फबाट भएको यो पहल उत्कृष्ट रहेको छ । यस अघि पनि सानो पाइलाले जनकपुर र बीरगंजमा आइसोलेशनमा रहेका नागकिलाई खानाको ब्यवस्थाको गरेको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.