logo

बारा पर्सामा १ सय ३३ कोरोना संक्रमीत थपिए

      8/5/2020 गते 00 00 मा प्रकाशित     1083   पटक पढिएको

बारा र पर्सामा पिसीआर परिक्षणको पछिल्लो रिपोर्ट अनुसार बीरगंज महानगरपालिकाका कर्मचारी सहित १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

 


पछिल्लो पटक गरिएको स्वाब संकलनको परीक्षण रिपोर्टमा वीरगञ्ज महानगरपालिकाका वडाध्यक्षहरु, अधिकृत तथा कर्मचारीहरु,  वीरगञ्ज कारागारका कैदीबन्दी, संक्रमितहरुको कन्टेक्ट ट्रेसिङ्गमा परेकाहरु, लक्षण देखिएपछि अस्पताल भर्ना रहेका ब्यक्ति र एक जना मृत्यु भइसकेकी १८ वर्षे युवती रहेका छन ।

 

रिपोर्ट अनुसार बारा जिल्लाका १७ जनासहित थप १ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।बुधबार थपिएका अधिकतम सङ्क्रमित वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा भएको मास ट्रेसीङमा स्वाब जम्मा गराएका मध्ये छन् ।

थपिएका सङ्क्रमित मध्ये ७६ जना त्रिजुद्ध माध्यमिक विद्यालयमा भएको मास ट्रेसीङमा परिक्षण गराएका मध्ये रहेका छन् । त्यसैगरि वीरगञ्ज कारागारको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ३२ जना रहेका छन्  ।

 

 वीरगञ्ज चिनीमिलका ५ जना रहेका छन् । बारा जिल्लास्थित सिमराको क्वारेन्टिनमा बसेका मध्येपनि १७ जनामा कोरोना संक्रमण देखिएको छ । बाराका संक्रमितहरुको स्वाब सिमरा क्वारेन्टिनबाट संकलन गरेर वीरगन्ज परीक्षणको लागि आएको थियो ।

   
२६ महिलासहित थपिएका सङ्क्रमितहरु ८ वर्षदेखि ७२ वर्ष उमेर समुहका रहेको डा. निरज सिंहले बताउनु भयो । बुधबार थपिएका अधिकतम सङ्क्रमित वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका मध्ये छन् ।

 


थपिएका सङ्क्रमित मध्ये ७६ जना त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका मध्ये रहेका छन् । त्यसैगरि वीरगञ्ज कारागारको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ३२ जना रहेका छन् भने वीरगञ्ज चिनीमिलका ५ जना रहेका छन् । बारा जिल्लास्थित सिमराको क्वारेन्टिनमा बसेका मध्येपनि १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

सङ्क्रमित मध्ये ३ सशत्र प्रहरीका जवान, नेपाल प्रहरीका ६ जवान, २ नेपाली सैनिकसमेत रहेको डा. सिंहले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.