logo

युवा समाजद्धारा वडाका समस्या बारे महानगर प्रमुखलाई ध्यानाकर्षण, आवश्यक पहल गरिने प्रमुखको भनाई

      10/7/2020 गते 00 00 मा प्रकाशित     1100   पटक पढिएको

बीरगंज महानगरपालिकाको वडा नं १४ पिपराको युवा समाजले बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीलाई वडाको समस्याको बारेमा ध्यानकर्षण गराएको छ । 

 


युवा समाजका अध्यक्ष अनिल पटेलको नेतृत्वमा गएको टोलीले शक्तिपिठ बौद्यिमाईको प्राङगणको पर्खाल लगाउने ,रंगारेगन गर्ने चौताराको मर्मत गर्नु पर्ने पुजारीको पूजापाठको खर्च ब्यवस्थापन तथा प्रोत्साहन भत्ताको ब्यवस्था गर्न आग्रह गरेको छ । 


टोलीले मन्दीर जानेबाटो सडक बत्ती ,मन्दीर नजिक रहेको पुरानो पोखरी ब्यवस्थित गरि छटघाट बनाउन तथा टोलमा फोहर फाल्नकालागि ड्रमहरुको ब्यवस्था गर्न समेत आग्रह गरेको छ । 

 


ध्यानाकर्षण पत्र मार्फत नालामा ह्यूमपाइप लगाउन आवश्यक ब्यवस्था मिलाईदिन टोलीले महानगर प्रमुखलाई आग्रह गरेको छ । 
जवाफमा महानगर प्रमुख सरावगीले आउदो शनिवार बिहान ८ बजे स्थलगत अवलोकन गर्ने हुनु भएको छ ।

 

स्थलगत अवलोकन बाट समस्यहरुको पहिचान गरि  आवश्यक पहल गरिने महानगर प्रमुखले बताउनु भएको युवा समाजका कोषाध्यक्ष नरेन्द्र पटेलले जानकारी दिनु भयो ।   संस्थाका मुकेश पटेल बाबा त्रिलोकी र सरोज पटेल लगायत टोली बीरगंज महानगर गएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.