logo

अलौमा चालीस लाखको लागतमा सडक ढलान हुदै, पूजापाठ गर्दै वडाध्यक्ष छत्कुलीले गरे शुभारम्भ

 इसीमाना सम्बाददाता      २०८१ असार १७ गते १५: ४७ मा प्रकाशित     446   पटक पढिएको

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नं १७ को कोन्यिाटोलको बाटो ढलान हुने भएको छ । वडाध्यक्ष संजु छत्कुलीले आज बाटो ढलान कार्यको शुभारम्भ गरेका छन । उनले बिधिपूर्वक पूजापाठ गरेर सडक ढलान कार्य शुभारम्भ गरेका हुन ।

 

आलौका नागरिकको बिकासको अपेक्षालाई पुरा दिन रात क्रियाशिल वडाध्यक्ष छत्कुलीले सोही क्षेत्रका प्रदेश सभाका सदस्य पूर्वबनमंत्री रमेश कुर्मीको सहयोगमा बाटो ढलानको काम शुरु गरेका हुन । प्रदेश सभा सदस्य कर्मुीले प्रदेश सरकारबाट बजेटको ब्यवस्था मिलाईदिएका हुन ।


कुल ४० लाखको लागतमा सडक ढलान हुने वडाध्यक्ष संजु छत्कुलीले जानकारी दिए ।

May be an image of 8 people
यस अघिनै वडा नं १७ को अलौ बजारदेखी द्वार देवी माईको मन्दिर पछाडी सम्मकाृ सडकको ढलान कार्य समपन्न भएको छ । त्यस्तै अलौको बजारटोल देखी बरमबाबा दक्षीणको रामटोल सम्म सडकमा माटो भर्ने ग्राभेल हाल्ने सडक ढलानको काम समेत सम्पन्न भएको छ ।

 

वडाध्यक्ष छत्कुलीले प्रदेश सरकारसंग वडाका बिकासकालागि बिभिन्न योजनाहरुको बारेमा छलफल गरेका छन । प्रदेश सरकारका मंत्री तथा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले आलौको बिकासमा सरकारले योगदान गर्ने बचन दिएको उनले स्मरण गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.