logo

सीमाना मिडिया प्रालि र सीएमसीबीच मिडिया कन्टेन्ट उत्पादन  र बितरणकालागि सम्झौता 

      12/27/2020 गते 00 00 मा प्रकाशित     1129   पटक पढिएको

 इसीमाना मिडिया प्रालि र क्रिएटिभ मिडिया कर्नर (सीएमसी) बीच मिडिया कन्टेन्ट उत्पादन ,अनुसन्धान र बितरणको बिष्यमा सम्झौता भएको छ ।

 

सूचना र सञ्चार सम्बन्धि विभिन्न सार्वजनिक हितका सन्देशमुलक कार्यक्रमहरुको उत्पादन, व्यापारिक वस्तुहरुको विज्ञापन, अडियो, भिडियो डकुमेन्ट्री, उत्पादनका लागि इसीमाना प्रालिबीच सम्झौता भएको हो ।

 

सम्झौता अनुसार इसीमाना मिडिया प्रालि र क्रिएटिभ मिडिया कर्नर (सीएमसी) ले लक्षित वर्गहरुका लागि विभिन्न सञ्चार माध्यमहरु मार्फत प्रसारण गरिनेछ ।

 

सार्वजनिक हितका सन्देशमुलक जिंगल, कार्यक्रम, व्यापारिक वस्तुहरुको प्रचार प्रसारका लागि विज्ञापन, विभिन्न विषयका अडियो, भिडियो वृतचित्र, जानकारीमूलक कार्यक्रमहरुको उत्पादन र विक्री गरिने र यसको लागि दुवैपक्षबीच सम्झौता भएको सीमाना मिडिया प्रालिका केसी लामिछानेले जानकारी दिनुभयो ।

 

मोफसलमा पहिलो पटक व्यावसायिक रुपमा कार्यक्रम व्यावस्थापन, सफल उदघोषक, रेडियो नाटक, पत्रकारिता सम्बन्धी तालिम लगायतका सेवाहरुको साथै मिडिया परामर्शको सेवा दिन पनि तयार रहेको सीएमसीका संयोजक शिवनाथ यादवले जानकारी दिए ।

 

सञ्चारसँग सम्बन्धीत सामग्रीहरु उत्पादन गर्ने पहिलो पटक अभ्यास गरिएको र गुणस्तरीय सेवाहरु प्रदान गरिने सीएसीका सदस्य सुरेश विडारीले जानकारी दिनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.