logo

लागू आषैध प्रयोगकर्तालाई लत छाडेर रोल मोडल बन्न पर्सा प्रहरी प्रमुख पंतको आग्रह

      12/28/2020 गते 00 00 मा प्रकाशित     1094   पटक पढिएको

पर्सा प्रहरी उपरिक्षक गंगा पन्तले लागु औषधको प्रयोगकर्ताहरुलाई लत छोडेर समाजमा रोल मोडेलको रुपमा स्थापित हुन आग्रह गर्नु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय अगाडि रहेको बिश्वास पुर्नस्थापना केन्द्रमा आयोजना गरिएको निशुल्क नेत्र शिविरको प्रारम्भ गर्दै प्रहरी उपरिक्षक पन्तले यस्तो बताउनु भएको हो । 


उहाँले संगतको करण लतमा फसेकाहरुका कारण परिवारमा समस्या आएको कुरालाई स्मरण गर्न समेत आग्ह गर्नु भयो । पूर्नस्थापना केन्द्रमा उपचार गराउदै आएका करिव ४० जना युवालाई प्रहरी उपरिक्षक पंतले समाजमा स्थापित हुन आग्रह गर्नु भएको हो ।

 

उहाँले हरेक मान्छेमा बिशेष खुबी हुने चर्चा गर्दै त्यसलाई चिनेर समाजमा शान्ति र अमन कायम गर्न आगू औषधका प्रयोगकर्ताहरुले आफूलाई दरो रुपमा प्रस्तुत गर्नु पर्ने बताउनु भयो । उहाँले लत छोडे मात्र जीवनको अर्थ थाहा हुने र नाता गोता आफन्तजन त्यसैमा खुशी हुने स्पष्ट पार्नु भयो । 


माट्रिक आइ फाउण्डेशन र बिश्वास पूर्नस्थापना केन्द्रले अयोजना गरेको नेत्र शिविरमा ५० जनाको निशुल्क नेत्र परिक्षण गरिएको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने फोटो पत्रकार महासंघका प्रदेश अध्यक्ष पंकज श्रेष्ठ प्रहरी निरिक्षक सरोज प्रजापती बिश्वास पूर्नस्थापना केन्द्रका श्याम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.