logo

बि.पि. कोईराला स्कूल अफ पब्लिक पोलिसी पर्साद्वारा आकस्मिक रक्तदानको आयेजना,३ महिला सहित ५५ जनाद्वारा रक्तदान

      1/2/2021 गते 00 00 मा प्रकाशित     882   पटक पढिएको

बि.पि. कोईराला स्कूल अफ पब्लिक पोलिसी पर्साद्वारा आकस्मिक रक्तदान सम्पन्न भएको छ ।  कार्यक्रममा ३ महिला सहित ५५ जनाले गरे रक्तदान गरेका छन।

 


बीरगंजका युव उद्यमी नवनित अग्रवालको बिशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको आयोजकले बताएका छन ।  बीरगंजको रक्त संचार केन्द्रमा रगतको अभाव भएपद्धिछन बि.पि. कोईराला स्कुल अफ पब्लिक पोलिसीले रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष अभय कर्णले जानकारी दिनु भयो । 

 रगतको अभाव भए सङ्गै कसैले पनि रगतको कारण अकालमा ज्यान गुमाउन नपरोस भन्दै बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साले शनिबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।


बिरगंजको घन्टाघरमा शनिबार भएको रक्तदान मा ३ महिला सहित ५५ जनाले रक्तदान गरेका थिए ।


बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साका अध्यक्ष अभय कर्णको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि बिरगंज उद्योग बाणिज्य संघका सदस्य नवनित अग्रवाल रहनु भएको थियो ।


रक्तदान गर्नुहुनेमा रानी साह , कुशुम कुश्वाहा  , रानी कुमारी , प्रताप सिंह ठकुरी ,सुरज गुप्ता , सत्यम कर्ण, अरुण कुमार कुश्वाह , लालबाबु कर्ण, लक्ष्मण महतो , सागर थापा, सन्तोष दाहाल , कुन्दन कुमार साह, नरेन्द्र गिरि, सन्तोष राय यादव ,प्रभात कुमार सिंह , हरिनारायण यादव , उपेन्द्र चौरसिया, गुरदिप सिंह , कुशुम कुस्वाह , आशिष कुमार गुप्ता , अमित आलोक , बिजय कुमार यादव , प्रकाश सरार्फ, त्रिलोकि साह लगायत रहेका छन ।  


रक्तदान कार्यक्रममा नेबिसघ पर्साका पूर्व अध्यक्ष राकेश यादव , नेबिसघ पर्साका सभापति बिकाश तिवारी , नेबि संघका उपाध्यक्ष साबिर हुसेन , नेबिसंघका शेष हजरा , ठाकुर राम क्याम्पस ईकाई सभापति मनोज साह , प्रवक्ता केशव राज मिश्र, बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी पर्साका उपाध्यक्ष अमित कर्ण,  मनिष यादव, रेडक्रस सोसाइटीका राजन श्रीवास्तव लगायतकाको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.