logo

निशुल्क भोजन गराउदै आएका संस्थलाई बीरगंज महानगरले दियो खाद्य समाग्री

      5/15/2021 गते 00 00 मा प्रकाशित     788   पटक पढिएको

 वीरगन्ज महानगरपालिकाले  निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न गरिब परिवारलाई निःशुल्क भोजन गराउदै आएका संघ संस्थाहरुलाई खाद्यान्न उपलब्ध गराएको छ ।

 

महानगरपालिकामा निःशुल्क भोजन गराउदै आएका चारवटा संस्थालाई खाद्यान्न उपलब्ध गराएको महानगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो ।   सानो पाईलालाई २८ बोरा चामल, ३५ किलो दाल र २८ लिटर खानेतेल, इम्प्रुभिङ वीरगन्जलाई ७ बोरा (१७५) किलो चामल, ३५ किलो दाल र ५० लिटर तेल हस्तान्तरण गर्नुभयो । त्यस्तै १०० (हन्ड्रेड) ग्रुप नेपाललाई १२५ किलो चामल, २५ किलो दाल र २१ लिटर खानेतेल तथा होटल रेल्वे कटेजलाई ३० बोरा (७५० किलो) चामल, २ बोरा दाल र ६० लिटर खानेतेल उपलब्ध गराएको प्रमुख सरावगीले जानकारी दिनु भयो  ।


महानगर प्रमुख विजय कुमार सरावगीले शुक्रबार महानगरपालिकामा निःशुल्क भोजन गराउन चाहने संघ संस्थाहरुलाई खाद्यान्न व्यावस्था गराउने घोषणा गर्नु भएको थियो ।

 

त्यही घोषणा अनुसार शनिबार  उहाँले खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा लागू भएपछि बिहान बेलुका ज्यालादारी गरेर छाकटार्ने गरिब विपन्नहरुलाई छाक टार्न समस्या हुन नदिन साहिब दरबार सेवा संस्था, रेल्वे कटेज लगायतले १० दिनदेखि निरन्तर निःशुल्क भोजन गराउदै आएका छन् । महानगरले त्यही अभियानमा आफूलाई सहभागी गराएर गरिब बिपन्नको छाक टार्ने ब्यवस्थापनमा लागेको हो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.