logo

करोडौ रुपैया पोखरि सौन्दर्यका नाममा खर्चिएका मुख्यमंत्री राउत सर्लाहीको मानव निर्मित तालमा  

      6/17/2021 गते 00 00 मा प्रकाशित     888   पटक पढिएको

 

प्रदेश दुई सरकारका मुख्य मन्त्री लालबाबु राउतले देशकै ठुलो मानव निर्मित भरत तालको अबलोकन भ्रमण गर्नु भएको छ।

बुधवार साझ सर्लाहीको बागमती पुग्नु भएका मुख्य मन्त्री राउतको टोलीले तालको अबलोकन भ्रमण गरेको हो । मुख्य मन्त्री राउतले तालमा बोटिङ गर्दै ताल सगै नगरको समग्र विकासको बारेमा जानकारी लिनु भएको थियो  ।


राउतले झण्डै २० मिनेट तालमा बोटिङमा बिताउनु भयो  । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले मुख्य मन्त्री राउतलाई तालको स्वरुप तथा बिषेशताको विषयमा जानकारी गराउनु भएको थियो ।


मुख्य मन्त्री राउतले  बहुभाषा, सस्कृती, रितिरिवाज झल्कने पर्यटकिय केन्द्रको रुपमा विकास गर्न समेत सुझाउनु भएको थियो  । नगरले तयार गरेको ताल यस क्षेत्रको आर्थिक, सामाजिक, पर्यटन सगै बातावरण विकासको ठुलो मेरुदण्ड सावित हुने मुख्यमन्त्री राउतको भनाई थियो ।


मुख्यमन्त्री राउतले ताल निर्माणकार्यमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । तालाको अवरोकन भ्रमण पछि मुख्यमन्त्री राउतको टोली जनकपुर तर्फ फर्किएको थियो । पोखरिको सोन्दर्यमा करोडौ रकम खर्चिदै आउनु भएका मुख्यमंत्रीले यो तालमा भने सरकारको एक पैसा पनि लगानी गर्नु भएको छैन ।

 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.