logo

सुपक अधिकारीको ‘गड्यो प्यार दिलमा’ सार्वजनीक

सुपक अधिकारीले पहिलो पटक नयाँ गीत बजारमा ल्याएका छन् ।

२०७८ चैत १९

अनलाईन बेली डान्स सिक्ने अवसर बिनु शाक्यले शुरु गर्ने भइन कार्याशाला

नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै  कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन ।

6/1/2021

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्यो

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

5/28/2021

हसाउँदा हसाउँदै नेप्ग्याजम सगरमाथामा  

नेपाली कलाकारिता क्षेत्रमा पृथक कलाले हाँसो छर्दै संसारभरका नेपालीहरुको मनमस्तिस्कमा बस्न सफल रहेको नेप्ग्याजमले  सगरमाथाको कालापत्थरमा स्ट्याण्डप कमेडी कार्यक्रम गर्ने तयारी गरेको छ ।

5/1/2021

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

वीरगंजमा सम्पन्न सञ्चारकर्मीहरुको भेलाले रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्यीय चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरेको छ ।

3/4/2021

कोरोनापछि पनि नमस्कार गर्ने चलन लाई निरज्तरता दिन महानायकको आग्रह

नेपाली रजतपटका महानायक राजेश हमालले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिनु भएको छ

3/22/2020

वीरगन्जकी चेली उषाको पनि भयो डिभोर्स 

हास्य कालाकार मनोज गजुरेल र उनकी श्रीमती, रामकृष्ण ढकालको दम्पतीको पारपाचुकेपछि अर्को एउटा चर्चित जोडीको पारिवारिक सम्बन्ध चुडिएको छ । वीरगन्जकी चेली पूर्वमिस नेपाल उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट अलग भएको बताएकी छिन् ।  

3/15/2020

तीन दिनमा बागीको कमाई त्रिपन्न करोड

अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ ले सिनेमा घरमा आफ्नो उपस्थिति जनाइसकेको छ र दर्शकलाई मनोरञ्जन दिइरहेको छ

3/10/2020

ए मेरो हजुर ४ टिमको होली सामान्य

चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले यस वर्षको होली विगतको जस्तो रमाइलो छैन

3/10/2020

प्रदेश सरकारको दुई वर्षे अवधी २६ उपलब्धी,संघीयता बचाउने देखी पोखरी सिंगार्नेसम्म

प्रदेश सरकार निर्माण भएको २ वर्ष पुगेको अवसरमा प्रदेश २ सरकारले आफनो २ वर्षे कार्यकालका उपलब्धहरु सार्वजनीक गरेको छ । २६ वूदामा अखिलेखीत उपलब्धीहरुलाई पूर्ण रुपमा प्रकाशीत गरिएको छ । 

2/15/2020

अष्ट्रेलयामा नेपाली सम्पदा झल्काउने कार्यक्रम हुने

एसएपी इन्ट्ररटेन्टमेन्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा फेसन अफ हेरीटेज २०२० को आयोजना हुने भएको छ । नेपाली हेरीटेजलाई फेसन सो को माध्यामबाट प्रवासमा बस्ने नेपालीहरु र अष्ट्रेलियाका नागरीकहरुका बिच उजागर गर्ने उद्दश्य रहेको एसएपी प्रमुख कार्यकारी अधिकृत सन्तोष अधिकारीले वताएका छन् ।

2/3/2020

डान्स प्लसका निर्णायक  धर्मेश वीरगंज आउँदै

लामो अन्तरालपछी वीरगंजमा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हुन लागेको छ

12/30/2018

कस्मिक लभ’ को गीतमा दीयासँग रोमान्टिक बने प्रशान्त

ह्याण्डसम भिलेनका रुपमा परिचित प्रशान्त ताम्राकारलाई पहिलो पटक रोमान्टिक अवतारमा देख्न पाइने भएको छ । फिल्म ‘कस्मिक ल’’ मा उनी अभिनत्री दीया मास्केसँग रोमान्टिक बनेका छन्

8/28/2018

पप्पु कन्स्ट्रक्शनका संचालक सासद रौनीयारलाई ज्यानमारा केशमा कारवाही गर्न माँग  

पूर्व सभासद् तथा नेकपाका नेता सत्यनारायण भगतले समयमै निर्माण कार्य नसक्ने पप्पु कन्ट्रसनका संचालक सासंद हरिनारायण रैनियार विरूद्द पक्राउ गरि कारवाही गर्न गृहमन्त्रालयमा किटानी जाहेरी दिएका छन

8/28/2018

अनमोलको ‘क्याप्टेन’ कार्तिक १६ मा आउने

गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि दर्शकमाझ सुपरस्टार अनमोल केसी अभिनीत छैटौं फिल्म ‘क्याप्टेन’ को व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ

8/28/2018

नेपाल्स चबि मोडल २०१८ दोस्रो सिजनको बिजेता भइन जिना राजकर्णिकार 

नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स चबि मोडल २०१८ दोस्रो सिजनको बिजेता बन्न सफल भएकी छिन जिना राजकर्णिकार

7/28/2018

अनुप र सुरभीको ‘कान्छी आउन’ सार्वजनिक

पछिल्लो समय रोमान्टिक गायकका नामले परिचित गायक तथा संगितकार अनुप तिवारी र सुरभि मिश्राले सफलता अर्को खुड्किला पार गरेका छन् ।

7/24/2018

सपना चौधरी शनिबार वीरगन्ज आउने

भारतको प्रख्यात नृत्यांगना एवम् गायिका सपना चौधरी शनिबार वीरगन्ज आउने भएकी छिन् ।

7/19/2018

सगरमाथा म्युजिक अवार्ड असोजमा आयोजना हुने 

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ मा नेपाली कलाकर्मीहरुले सक्रिय रुपमा आफ्नो सहभागिता जनाइरहेको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ

7/18/2018

नायिका एलिना बाँस्कोटा अदालतमा देखिईन्

मोडेल तथा नायिका एलिना बाँस्कोटा अहिले फिल्म सुटिङमा व्यस्त रहने गरेकी छिन् । सिने जगतमा प्रवेश गरेको कम समयमै आफ्नो उत्कृष्ट अभिनयकलाबाट दर्शकहरूमाझ लोकप्रिय बनेकी नायिका एलिनाको पछिल्लो फिल्म अदालतमा मुख्य भूमिकामा देखिने भएकी छिन् ।

7/12/2018

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.