logo

अनुप र सुरभीको ‘कान्छी आउन’ सार्वजनिक

पछिल्लो समय रोमान्टिक गायकका नामले परिचित गायक तथा संगितकार अनुप तिवारी र सुरभि मिश्राले सफलता अर्को खुड्किला पार गरेका छन् ।

7/24/2018

सपना चौधरी शनिबार वीरगन्ज आउने

भारतको प्रख्यात नृत्यांगना एवम् गायिका सपना चौधरी शनिबार वीरगन्ज आउने भएकी छिन् ।

7/19/2018

सगरमाथा म्युजिक अवार्ड असोजमा आयोजना हुने 

रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ मा नेपाली कलाकर्मीहरुले सक्रिय रुपमा आफ्नो सहभागिता जनाइरहेको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ

7/18/2018

नायिका एलिना बाँस्कोटा अदालतमा देखिईन्

मोडेल तथा नायिका एलिना बाँस्कोटा अहिले फिल्म सुटिङमा व्यस्त रहने गरेकी छिन् । सिने जगतमा प्रवेश गरेको कम समयमै आफ्नो उत्कृष्ट अभिनयकलाबाट दर्शकहरूमाझ लोकप्रिय बनेकी नायिका एलिनाको पछिल्लो फिल्म अदालतमा मुख्य भूमिकामा देखिने भएकी छिन् ।

7/12/2018

वीरगञ्जका डालमियाको हिन्दी गीत सार्वजनिक

वीरगञ्जका स्थानिय गीतकार विजय डालमियाको ’सानु एक पल चैन नआए’ हिन्दी गीत शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक भएको छ ।

6/22/2018

निर्मल समाज युवा क्लब ठोरी ४ द्वारा सडक नाटक प्रदर्शन 

ठोरी गाउँपालिका ४ मिलचोकमा रहेको निर्मल समाज युवा क्लबले आइतवार सडक नाटक प्रदर्शन गरेको छ।वन र वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन नाटक गरिएको हो

4/8/2018

सञ्चारकर्मी मनोज पन्तको पुस्तक“बोल,मनको कुरा खोल”को फर्स्ट लुक सार्बजनिक

एफएम रेडियोको क्षेत्रमा डेढ दशक देखि अनवरतरुपमा क्रियाशिल कुशल सञ्चारकर्मी एवम कालिका एफएमका वरिष्ठ कार्यक्रम प्रस्तोता मनोज पन्तको उदघोषण कलासंग सम्बन्धित पुस्तक “ बोल,मनको कुरा खोल”को फर्स्ट लुक सार्बजनिक भएको छ

3/30/2018

फिल्म संरक्षण पूनः प्रर्दशनमा आउने

अभिनेता द्वय निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ पुनः प्रदर्शनमा आउने भएको छ

2/27/2018

यो माया कस्तो माया को  सकियो छायांकन

भुषण आनन्द ठकुरी निर्देशित नेपाली कथानक चलचित्र यो माया कस्तो मायाको छायांकन सम्पन्न भएको छ

2/21/2018

बन्ने भयो “गरुड पुराण”कामेश्वर र नाजिर मुख्य भूमिकामा

फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथामा फिल्म ‘गरुड पुराण’ निर्माण हुने भएको छ

1/24/2018

नविन कटुवालको ‘तिरीमीरी झ्याई ’ सार्वजनिक 

गायक नविन कटुवालको नयाँ गित ‘तिरीमीरी झयाइ ’ सार्वजनिक भएको छ ।

12/19/2017

ईश्क मोहब्बत जिन्दाबादको शुभ मुर्हूत सम्पन्न

बीरगंज २३ मंसिर । ईश्क मोहब्बत जिन्दाबाद नामक भोेजपुरी फिल्मको शुभ मुर्हूत आज गहवामाई मन्दिरमा भएको छ ।

12/9/2017

संस्कृति जोगाउँदै वीरगन्जका युवा

‘उता धर्ना, आन्दोलन र नाकाबन्दी छ । यता हामी गीत गाएर बसिरा’छौँ ।’ उनीहरूबीच संवाद हुन्थ्यो, ‘साथीहरू पेट्रोल सप्लाई गरेरै लखपति भैसके । हामीचाहिँ रमाइलोमै मस्त ।’

11/9/2017

नेपाली चलचित्रमा डेब्यु गर्दै युवराज केशरी

वीरगञ्ज विगत ५ वर्षदेखि मोडेलिङ्ग क्षेत्रमा क्रियाशिल रहेका नायक युवराज केशरी चाँडै नयाँ अवतारमा देखिने भएका छन् ।

9/26/2017

युवराजको अर्को म्यूजीक भिडियो आउने

बिरगंज२४असाढ/  राजपाका राष्ट्रीय उपाध्यक्ष सरेन्द्र कुर्मीले शनिवार एक समारोहकावीच श्री राधिका मुभी प्रा.लि.को  उदघाटन गरेका छन।

7/8/2017

क्षेत्रीको ए सानी काली कान्छीको म्यूजीक भिडियो आउने

वीरगञ्ज  । प्रिय तिमीलाई म भन्ने गीतबाट चर्चामा आएका  गायक रविन्द्र क्षेत्रीको नयाँ गीत “ए सानी काली कान्छी”को म्युजिक भिडियो असार २३ गते शुक्रबार सार्वजनिक गरिने भएको छ ।

7/1/2017

शुक्रबार आउँदै अनुपकी सानी नानी

वीरगञ्ज ्रवीरगञ्जका रोमान्टिक गायन क्षेत्रका अर्का प्रतिभाशाली गायक अनुप तिवारीको नयाँ गीत सानी नानीको भिडियो प्रिमियरका लागि तयार भएको छ ।

6/27/2017

ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

काठमाडौँ, १२ जेठ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ ।

5/25/2017

युवराजलाई उनी मन पर्यो

वीरगञ्ज ्र पछिल्लो समय आफ्नो अभिनयको जादुले नेपाल भरिनै चर्चित हुन सफल मोडल युवराज केशरीको नयाँ म्युजिक भिडियो “मलाई उनी मन प¥योे ” मियरका लागि तयार भएको छ ।

5/7/2017

 सकिन मायालाई पाउन युट्युब च्यानल मार्फत सार्वजनिक

वीरगञ्ज, १८ वैशाख चाहेको व्यक्तिलाई मन पराउनु तर भन्न नसक्ने व्यथालाई गायक चन्दन प्रजापतिले शब्दमा वर्णन गर्दै गीतको रुप दिएका छन् ।

5/1/2017

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.