logo

नाइजेरियामा छायांकन गरिएको एपी शर्माको  "भ्यालेन्टाइन" म्युजिक भिडियो  सार्वजनिक

काठमाडौं ।   एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो "भ्यालेन्टाइन" सार्वजनिक भएको छ।

२०८१ माघ १५

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा सुरु ,४७ देशका ९८ फिल्महरु प्रदर्शन

काठमाडौं । छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ ।

२०८१ माघ १३

डकुड्रामा  ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक, के होला कथा

काठमाडौं । रिसर्चमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्‍याउने तयारी गरिएको छ।

२०८१ माघ १२

कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश  ‘एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ ।

२०८१ पौष २३

'मनको तिर्सना' मेट्न प्रियंका र सरोजको यात्रा

काठमाण्डौ ।  समिर खरेल र बेनिशा पौडेलको स्वरमा रहेको मनछुने गीत 'मनको तिर्सना' सार्वजनिक भएको छ।

२०८१ मंसिर ९

‘पूर्णबहादुरको सारङ्गी’को १४ दिनमा २७ करोडको संकलन ,बन्यो सर्वाधिक कमाउने चलचित्र

काठमाडौँ ।  नेपाली कथानक चलचित्र पूर्ण बहादुरको सारङ्गीले २७ करोड रुपैया संकलन गरेको छ । नेपाली चलचित्रले प्रर्दशनको १४ औ दिनमा आइपुग्दा २७ करोड संकलन गरेको हो ।

२०८१ कार्तिक २९

चलचित्र आँखाको ट्रेलर सार्वजनिक , असोज ११ गतेबाट देशभर प्रदर्शन हुँदै  

काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ ।

२०८१ असोज ९

गायिका टिका प्रसाईंको “माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं । तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ ।

२०८१ भदौ २

एसिड आक्रमणको सत्य कथामा आधारित चलचित्र नमेटिने घाउँ भदौ ७ बाट प्रर्दशनमा आउने

बीरगंज । एसिड आक्रणको घटनामा आधारित रहेर निर्माण भएको नेपाली चलचित्र नमेटिने घाउँ भदौ ७ गतेदेखी नेपाल भर प्रर्दशन हुने भएको छ ।

२०८१ भदौ १

माया बस्यो भन्दै आइन चर्चित पाकिस्तानी सेलिब्रेटी डा.एलिया सोयव

काठमाडौं । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको माया बस्यो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको गीतमा शब्द र संगीत डा.एलिया सोयव र सुरेश लामाको रहेको छ।

२०८१ असार ४

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ ।

२०८१ बैशाख ८

हसन राई र अनु चौधरीको“यि आँखालाई”सार्वजनिक

काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीतुयि आँखालाई सार्वजनिक भएको छ ।

२०८० चैत २२

एकछिन सुत भन्न त मन थियो प्यारी भन्दै  गीतकार राम पाठक 

काठमाडौं । बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन् । यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो ।

२०८० फागुन ११

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा हुने

हेटौंडा । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ ।

२०८० फागुन ५

भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ शुक्रवारदेखी बीरगंजका हलमा प्रर्दशनमा आउने

वीरगञ्ज । भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ आउने शुक्रवारदेखी प्रर्दशनमा आउने भएको छ ।

२०८० फागुन १

खुशी लिम्बूको “मैच्याङको गालाको कोठी”गीत सार्वजनिक

काठमाडौं । खुशी लिम्बूको “मैच्याङको गालाको कोठी”गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

२०८० माघ २८

मिसेस नेपालको उपाधी इटहरीकी थापाले जीतीन

काठमाडौँ । ‘मिसेस नेपाल र्वल्ड २०२३’ को उपाधि इटहरीकी पृथ्वीया थापाले जितेकी छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक रहेकी थापाले मुख्य उपाधिसहित मस्ट ट्यालेन्टेडको उपाधि पनि हात पारेकी छन् ।

२०८० कार्तिक २४

कल्याण चौलागाईंको निर्देशनमा ‘सिन्धुपाल्चोक घुम्न जाउ’ सार्वजनिक

बैरागी च्याङ्बा र सोनाम ह्योल्मोको आवाजमा रहेको ‘सिन्धुपाल्चोक घुम्न जाउ’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

२०८० बैशाख १३

मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगंजमा हुने

वीरगञ्ज । मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगंजमा यहि शुक्रबार बिहान हुने भएको छ ।

२०७९ फागुन ३

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.