logo

गर्भवती महिला सहित कोरोनाबाट बीरगंजमा दुईको ज्यान गयो

वीरगञ्जमा एक गर्भवती महिला सहित दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

8/27/2020

उपचारको क्रममा बाराका एक युवाको ज्यान गयो

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर १ छातवाका ४२ वर्षीय पुरुषको गएराती निधन भएको  ।

8/26/2020

दोषी चिकित्सकलाई  हदै सम्मको कारवाही गर्न नेपाल  चिकित्सक संघ नारायणीको माँग

रेम्डेसिभिर औषधीको कालोबजारीमा चिकित्सकको कुनै संलग्नता  पुष्टि भएमा त्यस्त चिकित्कसलाई हदै सम्मको कारवाही गर्नकालागि नेपाल चिकित्सक संघ नाारयणी शाखाले सम्बन्धीत निकायहरुसंग माँग गरेको छ ।

8/25/2020

पर्सामा ३२ जना संक्रमीत थपिए, संक्रमीतको संख्या २ हजारको नजिक पुग्यो

बीरगंज ९ भदौ २०७७पर्सामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  । वीरगञ्ज महानगरपालिका, जगरनाथपुर गाउँपालिका र कालिकामाई गाउँपालिकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

8/25/2020

बारा पर्सामा गरि थप १ सय ३४ मा कोरोना भाइरसको संक्रमण पुष्टि

त्यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६६ र काठमाडौंस्थित टेकु प्रयोगशालामा गरिएको परिक्षणमा ६८ गरी बारा र पर्साका थप १३४ जना संक्रमित भएका छन् । संक्रमीत मध्य बारका १० जना रहेका छन । 

8/18/2020

पर्सामा मेयर ,चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकार सहित थप ९२ जना संक्रमीत

पोखरिया नगरपालिकाका प्रमुख ,जिल्ला अस्पतालका पोखरियाका मेडिकल सुपरिटेण्डेण्ट ,जगरनाथपुर गाउँपालिकाका अध्यक्षका परिवारका सदस्य सहित ९२ जनामा कोराना संक्रमणको पुष्टि भएको छ ।

8/17/2020

मृगौलाको  डायलासिस गराईरहेका चार बिरामी कोरोना जित्न सफल ,दीर्घरोगमाी कोरोना जित्ने आँट बढ्यो

मृगौला फेल (इन्ड स्टेज रिनल डिजीज ) भई हेमोडायलासिस गराइ रहेका ४ जना रोगी कोरोना  भाइरसको संक्रमणलाई परास्त गर्दै अस्पतालको आइसीयुबाट घर फर्किएका छन ।

8/17/2020

बारा जिल्लामा कोरोना भाइरसको संक्रमणको जोखिम बढेसंगै जिलला भरि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी

बारामा भदौ १ गते बिहान ५ बजेदेखी जिल्ला भरि निषेधाज्ञा लाग्ने भएको छ । यस अघि साउन १८ गते बिहान ५ बजे देखि सीमीत क्षेत्रमा अनिश्चित कालिन निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

8/16/2020

कोरोनामुक्त भएर घर  फर्किएका एक जनाको चार घण्टा पछि ज्यान गयो

कोरोना संक्रमण मुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको केही घण्टा पछि वीरगन्जमा एकजनाको शंकास्पद मृत्यु भएको छ ।

8/16/2020

एक जनाको कन्टायक्ट  ट्रेसिङ्गमा १२ जनामा संक्रमण पुष्टि,बारा पर्सामा ४७ जना थपिए

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

8/16/2020

कोरोना जितेर २८ जना बीरगंज हेल्थ केयर अस्पतालबाट घर फर्किए

बीरगंजमा २८ जनाले कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर घर फर्किएका छन । नारायणी अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयर अस्पतालबाट शुक्रवार साँझ २८ जना बिरामीहरु कोरोना जितेर डिस्चार्ज भएका हुन ।  

8/14/2020

कोरोना भाइरसका कारण सर्लाही र धनुषामा गरि दूईको ज्यान गयो , प्रदेश २ मा ४७ ,सबैभन्दा बढी पर्सामा १९ को मृत्यु

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

8/14/2020

युवा नेता गुप्तामा कोरोना पोजेटिभ, मेरो स्वास्थमा कुनै समस्या छैन म सामान्य छु 

अनेरास्ववियुका केन्द्रीय सदस्य एवं नेकपा पर्साका सदस्य युवा नेता प्रभाकर गुप्तामा कोरोना संक्रमण पुष्टि भएको छ । 

8/14/2020

पर्सामा शुक्रवार बिहान सार्वजनीक भएको रिपोर्ट अनुसार २७ जना संक्रमीत थपिए

वीरगञ्जस्थित नारायणी अस्पतालले शुक्रवार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार  पर्सामा थप २७  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

8/14/2020

उपचारको क्रममा नाारयणी अस्पतालमा बाराका दुईको मृत्यु,मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि

उपचारको क्रममा मृत्यु भएका दुईजनामा मृत्यु पश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बीरगंजको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाराका दुईजनको मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

8/13/2020

पर्सामा थप ३४ जना संक्रमीत थपिए, संक्रमीतको संख्या १ हजार १ सय ४४ पुग्यो 

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले बुधवार साँझ सार्वजनीक गरेको थ्रोट स्वाबको पिसआर परिक्षणको रिपोर्ट अनुसार ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

8/12/2020

चिकित्सक सुरक्षाकर्मी र संचारकर्मी सहित बारा पर्सामा ७० जना संक्रमीत थपिए

ज्वरो आएका कारण अस्पताल गएर थ्रोट स्वाबको रकम तिरेर पिसीआर परिक्षण गराएका २१ जना  चिकित्सक,स्वास्थ्यकर्मी ,संचारकर्मी,स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित पर्सामा मात्र ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  

8/11/2020

श्वासप्रश्वासमा समस्या भएपछि मेयर यादवलाई काठमाण्डौ लगियो

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवलाई थप उपचारकोलागि काठमाण्डौ लगिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई साउन २३ गते अस्पताल भर्ना गरिएको थियो । 

8/10/2020

सानो पाइलाले ३ महिनाकालागि नारायणी अस्पताललाई दियो ६ भेन्टिलेटर

सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर उपलब्ध गराएको छ । नारायणी अस्पताललाई उपलब्ध गराइएको भेन्टिलेटर इनभेसिब र नन इनभेसिब प्रकारका रहेको सानो पाइलाले जनाएको छ ।

8/9/2020

मृत्युपश्चातको परिक्षणमा लामामा कोरोना भाइरसको संक्रमण पुष्टि

बीरगंजमा उपचार नपाएर ज्यान गुमाउनु परेको २० वर्षिया महिलामा मृत्यु पश्चात गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

8/9/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.