logo

पर्साबाट ८ जना कोरोनालाई जितेर घर गए 

पर्सामा आज ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालको आइसोलेसनमा बसेका ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

6/18/2020

४४८ संक्रमित थपिए, संक्रमित ५ हजार नाघ्यो 

कोरोना भाईरस संक्रमितको संख्या पाँच हजार नाघेको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै   संक्रमितको संख्या ५ हजार नाघेको छ ।

6/12/2020

कोरोना भाईरस संक्रमण फैलिनबाट रोक्ने उपायहरु 

अहिलेको समय को चुनौती भनेको बढी भन्दा बढी केस पत्ता लगाउने र समाजमा रोग फैलिन नदिने !!!

6/6/2020

कोरोना संक्रमणको बिरुद्ध फ्रण्टलाईनमा खटने प्रदेश २ का १३ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणकोलागि अग्रपंक्तिमा कार्यरत प्रहरी पनि संक्रमणको चपेटामा परेका छन

5/29/2020

नेपाली सेनाले चीनको ग्वान्जओबाट दुई जाहाज स्वास्थ्यसमाग्री ल्यायो

नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ

5/28/2020

चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किए

नेपालमा  चार महिनाकी बालिकादेखि ८१ वर्षीया वृद्धसम्मले पनि सहजै कोरोनालाई जितेर घर फर्किएका छन्

5/27/2020

संक्रमण बढीरहेको अवस्थामा राहतको खवर, नेपालमै पहिलो पटक कोरोना परिक्षणकालागि भिटिएम उत्पादन शुरु

बीरगंज पथलैया औधोगिक करिडोर स्थित छाता पिपरा–४, बारामा नवनिर्मित एभरेष्ट प्यारेन्टेरल्स प्रा.लि.ले नेपालमै पहिलो पटक भाइरस ट्रान्सपोर्ट मिडिया (भि.टि.एम.) को उत्पादन सुरु गरेको हो

5/25/2020

भारतले दियो ३० हजार  ब्यक्तिलाई परिक्षण गर्न सकिने पिसीआर टेस्ट किट

 भारत सरकारले ३० हजार व्यक्तिको जाँच गर्ने क्षमता भएको पीसीआर टेस्ट किट नेपाल सरकारलाई उपहार दिएको छ

5/17/2020

रोग पालेर बाँच्न बाध्य गरिब बिरामीलाई राहत , सेती अञ्चल अस्पतालले शुरु गर्यो ओपीडी सेवा

कोरोना मुक्त बनेको सेती प्रादेशिक अस्पतालमा ओपिडी सेवा सञ्चालन भएसँगै स्वास्थ्य चेकजाँच गर्न आउने विरामीको संख्या बढेको छ

5/13/2020

बीरगंजको शिल क्षेत्रमा परिक्षण द्रुत पारिने,हजार जनाको थ्रोटस्वाब संकलनकालागि बिशेष टोली परिचालन 

बीरगंजमा एकै परिवारमा १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना भाइरसको परिक्षणलाई बढाइने भएको छ

5/7/2020

विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक अस्पतालबाट डिस्चार्ज 

 विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक कोरोना अस्पतालबाट डिस्चार्ज भएका छन्

5/5/2020

चिकित्सकलाई सेतो ज्याकेट,ज्याकेट भएपछि दूर्ब्यवहारबाट जोगिन्छौः डा.सिह

नेपाल औषधि उत्पादक संघको सहयोगमा नेपाल चिकित्सक संघले चिकित्सकहरुकालागि ज्याकेटको ब्यवस्था गरेको छ

4/29/2020

भरतपुर अस्पतालबाट २७ वर्षिय युवा कोरोना जीतेर घर फर्किए

रतपुर अस्पतालमा उपचारकालागि भर्ना भएका २७ वर्षिय युवा कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । उनलाई अस्पतालले आजै शनिवार डिस्चार्ज गरेको छ

4/25/2020

बीरगंजमा १ सय ८० जनाको स्वाब संकलन परिक्षणकालागि काठमाण्डौ पठाइने

बीरगंजको  सिद्धार्थ स्कुलको क्वारेन्टिनमा  रहेका ४६ जनाको र छपकैया वडा न .१,२ र ३ मा १ सय ३४ जना गरि जम्मा १ सय ८० जनाको शुक्रवार स्वाब संकलन भएको छ

4/24/2020

दुई जना कोरोना भाइरस जीतेर घर फर्किएसंगै गण्डकी प्रदेश संक्रमण मुक्त 

गण्डकी प्रदेश कोरोना भाइरस संक्रमण मुक्त प्रदेश भएको छ

4/24/2020

कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर मेशिन बीरगंजमा, परिक्षणकालागि केही दिन लाग्ने

कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने पिसीआर (पोलीमरेसा चैन रिएक्सन )मेशिन बीरगंजमा ल्याइएको छ । बीरगंजमा स्थापना गर्न खोजिएको प्रयोगशाला मोलेकुलर प्रयोगशाला हो

4/16/2020

पिपीई सहित ९६ प्रकारका औषीध खरिद गर्ने टुंगो ,मंत्रीपरिषदको निर्णयपछि समान ल्याइने

स्वास्थ्य सामग्री खरिदकालागि  (गठित कोभिड१९) व्यवस्थापन समितिले खरिद गर्ने औषधीको चेकलिष्टलाई अन्तिम टुंगो लगाएको छ । यसमा पिपीई सहित ९६ प्रकारका औषधीहरु रहेका छन

4/15/2020

प्रदेश २ मा र्‍यापिड किट उपलब्ध अव परिक्षणले तिब्रता पाउने

प्रदेश २ मा कोराना भाइरसको परिक्षणले शुक्रवारबाट तिब्रता पाउने भएको छ । संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान र्‍यापिड किट उपलब्ध गराएपछि परिक्षणले तिब्रता पाउने भएको हो

4/10/2020

नयाँ सक्रमीत फेला परेका छैनन,उपचारमा रहेकाहरुको अवस्था सामान्यः डा देवकोटा 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिनु भएको हो

4/8/2020

छुट्टै कोरोना अस्पतालकालागि सम्भाब्यता अध्ययन शुरु

वीरगञ्ज – प्रदेश नं. २ को सरकारले बीरगंजमा कोरोना अस्पतालकोलागि सम्भाब्यता अध्ययन शुरु गरेको छ

4/7/2020

सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.