logo

गठबन्धनको बरैनियमा घरदैलो

      11/12/2017 गते 00 00 मा प्रकाशित     1662   पटक पढिएको


सिमरा, २६ कातिक । बाराको बरैनियामा आईतबार बाम गठबन्धनको बृहत  घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बारा  क्षेत्र  नम्बर ४ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार  देवनारायण  चौधरी प्रदेश सभा सदस्य  पदका उम्मेदवार र बारा क्षेत्र  नम्बर ४  (ख) का   उमेश कुशवाहको सयुक्त रुपमा घरदैलो कार्यक्रम निकालेएको थियोे  । कार्यक्रम बिशिस्ट नेता समग्र  टेडयुनियन  केन्द्रीय  उपध्यक्ष अमृतलाल श्रेष्ठ , जिल्ला   माओबादी  क्षेत्र  नम्बर  ४ ( ख ) को सँयोजक ब्रिजकिशोर कुशावाह , पुर्व क्षत्रिय  अध्यक्ष  राम क्षेत्री पटेल, युवा किसान २ नम्बर  प्रदेश  उपध्यक्ष  उमेश गुप्ता,,  क्षेत्र नम्बर ४  प्रदेश ९ख० ईन्जार लवकुश  बैठा, बारा जिल्ला खेलकुद विकाश समिति पुर्व अध्यक्ष मनिर मियाँ ,नेपाल खेलकुद महासँग  क्षेत्र नम्बर ४ अध्यक्ष  मनोज कुमार शाह,   लगायत सयौंको सख्यामा  घरदैलो कार्यक्रमा उपस्थिति  रहेको   थियो   ।

 

यसैगरी बारा जिल्लाको बिश्रमपुर  गाउँपालाका  वडा २ मा बाम  गठबन्धनको   घरदैलो कार्यक्रम  सम्पन्न गरेको छ । वडा २ का बरैनिया, छतवा, गोडसहन, खेखारीय लगायत टोलमा घरदैलो कार्यक्रम गरेको युवा नेता फैज आलम अंसारीले जानकारी दिएका छन् । बारा जिल्ला क्षेत्र  नम्बर ४ का प्रतिनिधि सभा पदका उम्मेदवार  देवनारायण  चौधरी र क्षेत्र नम्बर ४  प्रदेश ९ ख० उम्मेदवार  उमेश कुशावाहाको सयुक्तमा घरदैलो निकालिएको थियो । घरदैलो कार्यक्रममा युवा नेता २ प्रदेश  सदस्य उमेश गुप्ता, समग्र ट्रेडयुनियनका केन्द्रीय उपध्यक्ष अमृतलाल क्षेष्ठ, नेकपा एमाले जिल्ला सदस्य राजेश गुप्ता, धर्मदेव यादव, पुर्व क्षेत्रीय अध्यक्ष  रामक्षेत्री पटेल,  नेकपा माओबादी केन्द्रका जुबेर अली, क्षेत्र नम्बर ४ ९ ख० ईन्र्चाज लवकुश बैठा, सरोज शाह, ब्रिजकिशोर कुशावाहा लगाएत बाम गठबन्धनका कार्यकर्ताहरुकको उपस्थिति रहेको  थियो ।

 

यसैबीच बारा नेकपा एमाले र माओवादि केन्द्र सम्मिलित बाम गठबन्धनको संयुक्त भेला सोमबार बाराको क्षेत्र नम्बर ४ (क) स्तीय भेला सिमरामा हुने भएको छ । भेलाको सम्पुर्ण तैयारी पुरा भएको एमाले एमाले बाराका प्रचार विभाग प्रमुख एवम बारा क्षेत्र नम्बर ४ का संयोजक पौडेलले जानकारी दिएका छन् । भेलमा नेकपा एमाले र माओवादि केन्द्रका जिल्ला कमिटि सदस्यहरु क्षेत्र तथा नगर सदस्यहरु, वडा कमिटिका सदस्यहरु, स्थानिय तहमा वडा तहमा निर्वाचित र उमेदवार रहेका साथै अगुवा कार्यकर्ताहरुको सहभागिता रहने एमाले बाराका प्रचार विभाग प्रमुख एवम बारा क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेलले जानकारी दिए । भेला सिमराको थानिमाई बन समुहको प्रणमा हुने र कार्यक्रम बिहान ११ बजे आयोजना गरीएको जानकारी गराइएको छ । भेलामा दुवै पार्टिका केन्द्रिय तहका नेताहरुले प्रशिक्षण समेत दिने कार्यक्रम रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.