logo

पोखरियाको सेमवारीमा यात्रुकालागि कुर्सी, नागरिककालागि बृक्षारोपण, शहरीकरणकालागि समानीको अपिल

 इसीमाना सम्वाददाता     २०७८ भदौ १२ गते ०४: १४ मा प्रकाशित     832   पटक पढिएको

पोखरीया नगर पालिका वार्ड नं.९ सेमरबारी चौकमा  यात्रीहरूको सुबिधाकोलागि बस्ने  कुर्सीको ब्यवस्था गरिएको छ ।

 

सोही क्रममा बृक्षारोपण समेत गरिएको लोकतान्त्रिक  समाजवादी  पार्टीका  नेता नेजामुद्दीन शमानीले जानकारी दिनु भयो ।

 

यात्रुको सुबिधाकोलागि कुर्सी ब्यवस्थापन गर्न बीरगंजका प्रतिष्ठित उधोगपति  सत्यनारायण क्याल एवं साहित्यकार गणेश लाठले  सहयोग उपलब्ध गराउनु भएको थियो । श्री नया जनशक्ति युवा क्लब पोखरीया वार्ड नं.४ ले कार्यक्रमको संयोजना गरेको थियो । 

 

कार्यक्रममा  लोकतान्त्रिक  समाजवादी पार्टीका नेता नेजामुद्दीन शमानीले  जिल्लाको वीच भागमा रहेको पोखरियालाई ब्यवस्थित शहरीकरण गरिनु पनेृमा जोड दिनु भयो ।

 

उहाँले पोखरियाको शहरीकरणसंगै अन्य सेवा सुबिधाको पनि सहज उपलब्धता हुने बिचार ब्यक्त गर्नु भयो ।

 

उहाँले पोखरियालाई शिक्षा स्वास्थ्यको राम्रो केन्द्र र नगरलाई हरियाली शहरको रुपमा बिकास गर्ने बेला आएको बताउनु भयो । उहाँले यसकोलागि प्रदेश सरकार संघ सरकार सबैलाई सहयोगकालागि अपिल गर्नु भयो । 

कार्यक्रममा लोजपाका नेता  राजनारायण कुर्मी, हरि साह ,  जय नारायण यादव, क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.