logo

नेपाली कांग्रेस पर्साको अधिवेशनमा कसले जित्यो (सूची सहित)

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १७ गते ०३: १५ मा प्रकाशित     926   पटक पढिएको

क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, अनिल रूंगटा,  इम्तियाज आलम, राजुकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाशकुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया प्रत्यक्ष निर्वाचित भएका छन् भने महाधिवेशन प्रतिनिधिको मुस्लिममा फिरोज खाँ, आदिवासी जनजातिमा आदित्यप्रकाश प्रधान, मधेसीमा मुकेश गुप्ता, कन्हैया प्रसाद, देवनाथ उपाध्याय, महिलामा किरण सरकार, पिंकी सिंह, मनोजा चौधरी थारू, शान्ति कार्की,  मिन्टु देवी सिंह र अनामिका कुमारी यादव, दिनेश कुमार पन्त, शम्भू हजरा, जमिला खातुन निर्वाचित भएको क्षेत्र नं १ का मतदान अधिकृत प्रदीपकुमार जैसवालले जानकारी गराए ।

यता क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा राकेश सिंह, रामरूप कुर्मी, ओमप्रकाश शर्मा, दिना प्रसाद गुप्ता, लोकनारायण यादव, प्रेमचन्द्र दुवे, नरेन्द्र कुमार साह, नितेन्द्र साह, राजेश्वर साह, श्याम पटेल, ओम कृष्ण बहादुर लमिछने, सुन्दरी देवी, पुनम शर्मा, अर्चना चौधरी, गीता श्रेष्ठ, कलावती देवी, सोनामती देवी, सरयुग महतो, मदन राउत अहीर, गम्भीरा साह तेली, शिव नारायण राम, शैलेन्द्र चौधरी, नजीर हुसेन, राम प्रवेश प्रजापति निर्वाचित भएको क्षेत्र नं २ का मतदान अधिकृत तीर्थराज यादवले जानकारी गराए ।

यता क्षेत्र नम्बर ३ मा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र चौधरी, ज्ञानेन्द्र मिश्र, ललन द्विवेदी, अशोककुमार गुप्ता, दिनेशकुमार चौधरी, जनार्दन सिंह क्षेत्री, शैलेन्द्र यादव, विद्याकान्त पाण्डे, मुकेशप्रसाद कुर्मी, ममता महतो, उमेशकुमार चौधरी, रामजनम चौधरी, किसुनदेव प्रसाद कोइरी, राजदेव यादव, सुलेमान मिया दर्जी, अनिता देवी चौरसिया, नेजमा खातुन, पार्वती कुर्मी, मीना पाण्डेय, प्रेमशीला देवी चमइन, सुरेश हजरा, सकीम मियां, रित नारायण चौधरी, किरण देवी निर्वाचित भएको क्षेत्र नं ३ का मतदान अधिकृत छोटेलाल प्रसादले जानकारी गराए ।

यता पर्सा क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापतिमा श्रीकान्त यादव सहितको कार्यसमिति निर्विरोध चयन भएको छ भने सो महाधिवेशन प्रतिनिधिमा शोभा शर्मा, गोमा कुमारी उपाध्याय, कमला कुमारी श्रेष्ठ, शैल देवी राजपुत, वशिष्ठ नारायण कुर्मी, बृहस्पति कृष्ण श्रेष्ठ, रमेश पाण्डेय, शंकर चौधरी, किशोरी साह कानु, रामदेव प्रसाद चौहान, सहरूम राउत गद्दी, नवीन कुमार सिंह, रामेश्वर महतो केवट, पचानन्द मिश्र, राम बहादुर श्रेष्ठ, अर्बुन नेसा, रेखा चौधरी, राम प्रसाद चौहान, श्याम किशोर प्रसाद कुर्मी, वीरेन्द्र कुमार महतो, प्रकाश खनाल, छोटेलाल दास तत्वा, डा. कृपा सिन्धु चौधरी, म. नसरुल्लाह आलम निर्वाचित भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.