logo

नेपाली कांग्रेसको १४ औ महादिवेशन, पर्साबाट ४ जनाको उम्मेदवारी घोषणा

 इसीमाना सम्वाददाता     २०७८ मंसिर २४ गते ०७: ३५ मा प्रकाशित     720   पटक पढिएको

नेपाली कांग्रेसको १४ औं राष्ट्रीय महाविेशनमा पर्साबाट चार जनाले उम्मेदवारी घोषणा गरेका छन । पार्टीका पर्सा जिल्लका पूर्व सभापति , पूर्व केन्द्रीय सदस्य , पूर्व क्याविनेट मंत्री भइसक्नु भएका सुरेन्द्र प्रसाद चौधरीले सहमहामंत्रीमा उम्मेदवारी घोषणा गनुृ भएको छ ।

 

प्रतिवन्धितकालमा जेल नेल बस्नु भएका नेता चौधरी अध्ययनशील नेता हुन । समाजवादी बिचारधाराका ज्ञाता नेता चौधरी पटक पटक मंत्रीको जिम्म्ेवारी निर्वाह गर्ने नेतामा पर्नु हुन्छ ।

 

उहाँले थारु क्लस्टरको अरक्षीत कोटाबाट सहमहामंत्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । 
पूर्व सहायक मंत्री , बहालवाला केन्द्रीय सदस्य अजय कुमार चौरसियाले मधेशी तर्फको सहमहामंत्रीमा उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसका नेता बहालवाला केन्द्रीय सदस्य प्रदेश २ का संयोजक रमेश रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ ।

 

पार्टीको पहिलो पुस्ताका नेता रिजाल स्पष्टवक्ता हुन । कार्यकर्ताको संरक्षणकालागि ध्यान दिने नेता रिजाल राष्ट्रय रुपमै लाकेप्रिय छन । पर्सा जिल्लाको बहालवावा सभापति अजय कुमार टिवेदीले पनि मधेशी तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ ।

 

बिद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गर्नु भएका नेता दिवेदी वाककलामा निकै निपूर्ण मानिन्छन । पर्साबाट बिभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने दिवेदी बाहेक अन्य तीन जना पार्टीको संस्थापन पक्षका नेता हुन । दिवेदी भने निधी पक्षका नेताको रुपमा चिनिएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.