logo

प्रेस चौतारी नेपाल मधेशको अधिवेशन सम्पन्न अध्यक्षमा महत, बग्मतीमा सापकोटा, लुम्बिनीमा पन्थी सर्वसम्मत

      २०७८ फागुन २१ गते ०८: २७ मा प्रकाशित     700   पटक पढिएको

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावालीले जनताका बीचमा भएका भ्रमपूर्ण प्रचारबाजी चिर्नका लागि मिडियाको भुमिका महत्वपूर्ण हुने बतउनु भएको छ ।

 

मिडियाको शक्ति नै भ्रम चिर्ने, सत्य तथ्य र निस्पक्ष पत्रकारिता होभन्दै त्यसकालागि प्रेस चौतारी आवध्द पत्रकारहरुलाई बिशेष चनाखोबन्न आग्रह गर्नु भयो ।

 

प्रेस चौतारी नेपाल मधेश प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनलाई सम्वोधन गर्दै उपाध्यक्ष ज्ञवाललीले स्थानीय तहको निर्वाचनसहित प्रदेश र संघको चुनावमा प्रेस चौतारीको भुमिका महत्त्वपूर्ण हुनुपर्ने बताउनु भयो ।


उहाँले एक्ले भिडन नसक्नेहरुले पाँदलीय गठबन्धा बनाएर आफूलाई जागोउने असफल प्रयास गरिरहेको बताउदै नेकपा एमाले जनताको शक्तिको साथमा मैदानमा एक्लै उत्रने बताउनु भयो । उहाँले एमसीसीलाई नेपाली नागरिकको हितमा उपयोग गर्न सचेततापूर्वक लाग्नु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं रौतहट इन्चार्ज उपेन्द्र महतोले प्रेस स्वतन्त्रताका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनु भयो । प्रेस चौतारी लुम्बिनी प्रदेश संयोजक फणी महतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष एवं संगठनका अग्रज पत्रकार स्व. रामान्न्द गुप्तालाई मराणोपरान्त र डोम समुदायबाट उच्च शिक्षा हासील गरि सरकारी निकायमा कार्यरत रौतहटका बिजय माली डोमलाई सम्मान गरिएको थियो ।

 


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रेखा झा, उद्धव पोख्रेल, कुन्दन कुशवाहा, प्रदेश कमिटी उपसचिव आरती भण्डारी, प्रेस चौतारी नेपालका उपाध्यक्ष लालबाबु शेख नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लाछिाने, शिव पुरी ,प्रदेश समहासचिव श्याम बन्जारा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल बराल अगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

 

यता प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक महाधिवेशन बाट फणी महतको नेतृत्वमा नया समिति गठन भएको छ।सर्वसम्मत रुपमा गठीत समितिको उपाध्यक्षमा अनिल तिवारी, महिला उपाध्यक्ष अर्चना परियार महासचिवमा गौतम श्रेष्ठ सचिवमा ग्यासु मिया देवान, भगलु मण्डल र कोषाध्क्षमा जितेन्द्र साह रहेका छन । त्यस्तै सदस्यमा कन्हैया गुप्ता, निरन्ज मिश्र, श्याम कुशवाहा, शम्भु महतो , लक्ष्मी खरेल, भवानी सुवेदी, सपना ढकाल, बिना राउत, पिन्टु यादव, नविन साह, भगवती चौधरी लगायत रहेका छन । त्यसै गरि गोकुल घोरसाइने, अर्जुन थपलिया , शंकर श्रेष्ठ, संजय मिश्र, रेणु चौधरी र जिवच्छ चौधरी रहेको सल्लाहकार समिति पनि निर्माण भएको छ ।

 

उता प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक महाधिवेशन बाट शोभाखर पन्थीको नेतृत्वमा ५१ सदस्यीय नया समिति गठन भएको छ। प्रेस चौतारी नेपाल, उपत्यका प्रदेशको अधिवेशनबाट विश्नु आचार्य अध्यक्षमा सर्वसम्मत चयन भएका छन । बागमती प्रदेशको अध्यक्षमा शरद सापकोटा सहित पदाधिकारी तथा सदस्य सवृसम्मत भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.