logo

बहुदरमाईमा १३ बूंदे ज्ञापन,एमालेले दियो एक साताको अल्टिमेटम

 इसीमाना सम्बाददाता     २०७८ चैत १० गते ०५: २६ मा प्रकाशित     625   पटक पढिएको

नेकपा एमालेले बहुदरमाई नगरपालिकामा ज्ञापन पत्र मार्फत १३ बूंदे माँग पत्र पेश गरेको छ । कार्यालयका निमित्त प्रशासकीय अधिकृत बिदुर प्रसाद उप्रेतीलाई ज्ञापन पत्र बुझाइएको हो ।

 

नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाह, नेकपा एमालेका युवा नेता शिव पटेल पुरन पटेल डा. सन्तोष कलवार लगायतका नेताहरुको नेतृत्वमा गएको एमाले कार्यकर्ताको टोलीले ज्ञापन बुजाउदै चार वर्षमा भएको खर्च बिवरण सार्वजनीक गर्न माँग गरेको छ ।

बहुदरमाई नगरपालिकामा जनप्रतिनिधि आए देखि आज सम्म नगरपालिकाले गरेको नगरस्तरिय, वडास्तरिय सम्पन्न र संचालित योजनाको बिस्तृत विवरण र चारबर्षमा नगरपालिका ले विभिन्न विषय तथा शिर्षकमा गरेको खर्चको विवरण माग गरिएको छ।

 


ज्ञापनपत्रमा माग गरिएको १३ सुत्रियमाग पूरा गर्न कर्यालयलाई सातदिनको समय दिइएको छ । कार्यालयको तर्फबाट कार्यकारी अधिकृत उप्रेतीले माँग गरिएको बिवरण सात दिन भित्रै उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

 

कार्यालयले भनेको समयमा बिवरण नदिए सूचना पाउने हकलाई स्थापित गर्न जुन सुकै कदम चाल्न आफूहरु तयार रहेको युवा नेता शिव पटेलले बताउनु भयो ।


ज्ञापनपत्र दर्ता पश्चाच आयोजित कोण सभा लाई नेकपा एमालेका नेता रामबाबु साह, पुरन पटेल, डा.सन्तोष कलवार, शिव पटेल लगायतका नेताले सम्बोधन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.