logo

जसपाका जिल्ला सदस्य यादव सहित दर्जर्नौ ब्यक्ति एमाले प्रवेश

 इसिमाना सम्वाददाचा     २०७९ बैशाख १० गते ०३: २३ मा प्रकाशित     848   पटक पढिएको

पर्सा जिल्लाको बीरगंज महानगरपालिका स्थित वडा नम्बर ३१ को बेल्वाका अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन । गत स्थानीय तहको निर्बाचनमा जसपाबाट वडा अध्यक्षमा चुनाब लडेका जितेन्द्र यादव झिनो मतले पराजित भएका थिए ।

 

जसपाका पर्सा जिल्ला कार्य समितिका सदस्य समेत रहेका यादब सहित ठुलो संख्यामा एमाले प्रबेश गरेका हुन । उनीहरुलाई एमाले बीरगंज महानगरपालिकाको निर्बाचन परिचालन कमिटीको कार्यालयमा पार्टीका नेताहरुले खादा र अबिरको रातो टिका लगाएर एमालेमा प्रबेश गराएका हुन ।

 

उनीहरुलाई एमालेका नेतहरु प्रभु हजरा, निर्मला देबकोटा, बिचारी यादब, बसुरुद्दिन अन्सारी, बीरगंज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगी, शिव गुप्ता, इमाम हुसेन खुर्रम अन्सारी लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन ।

 

सो कार्यक्रममा नगर प्रमुख बिजय कुमार सरावगीले आउँदो निर्बाचन वीरगंजलाई बिकास गर्ने कि विनास गर्ने भन्ने बीचको युद्ध भएकोले कुनै अर्थमा बवकास र परिवर्तनको पक्षपाती एमालेको उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नुभएको थियो ।

 

पार्टी प्रबेश गर्नेहरुमा जितेन्द्र यादब, प्रयाग भण्डारी, रसिद अन्सारी, शेष अब्दुल कैष, सुरज पटेल, सिकेन्द्र महतो, सुनिल पासवान, जितेन्द्र हजरा, असर्फी पासवान, सेषनाथ साह,जोखन राम, खलिल अन्सारी, सन्तोष राम, नुरुल्लाहा हसन, हारुन अन्सारी, शेख फैयाज, राजेश्वर महतो, शम्भु महतो, डंकन माझी, प्रभुमाझी, भुटी महतो, बुनिलाल प्रसाद यादब, सुरेन्द्र मण्डल, रमेश प्रसाद मण्डल, शेष अतिउल्लाहा, शेष शेर महमद, शेष लाल महमद, लतिफ अन्सारी, शेष महमद, सुभाष गुप्ता लगायत रहेका छन। ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.